सातदोबाटोको लगातार दोस्रो जित
च्यासल मैदानमा बुधबार विभागीय टोली एपीएफ क्लबलाई १-० गोल अन्तरले हराउँदै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो ।
च्यासल मैदानमा बुधबार विभागीय टोली एपीएफ क्लबलाई १-० गोल अन्तरले हराउँदै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो ।
दोस्रो चरणको लिग अन्तर्गत बुधबार दुई खेल हुनेछ । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
एन्फा कम्प्लेक्समा सातदोबाटोमा मंगलबार अर्को नव प्रवेशी क्लब एफसी खुमलटारलाई ३-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको हो ।
दोस्रो चरणको लिग अन्तर्गत मंगलबार दुई खेल हुनेछ । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।
पहिलो चरणका सात खेलमा कुल १५ गोल भए । सात खेलमध्ये ६ खेलमा गोल भएको छ । त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेल मात्र गोलरहित रह्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।
च्यासल रंगशालामा आइतबार न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटोले सुखद सुरुआत गरेको छ ।
लिग अन्तर्गत आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल च्यासल मैदानमा हुनेछ ।
शनिबार लिगको पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेपछि प्रशिक्षक श्रेष्ठले खेलाडीको प्रर्दशनमा सन्तुष्टि ब्यक्त गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले हिमालयन शेर्पा क्लबसँग १-१ गोलको बराबरी खेलेको हो ।