मंगलबार, कार्तिक ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

'ए' डिभिजन लिग

Bhat Bhateni Supermarket Ad
चर्च ब्वाइजसँग पराजित खुमलटार रेलिगेसनमा

चर्च ब्वाइजसँग पराजित खुमलटार रेलिगेसनमा

एन्फा कम्प्लेक्समा शुक्रबार एक खेल अगाबै च्याम्पियन बनेको चर्च ब्वाइजले  एफसी खुमलटारलाई २-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २६, २०८०
Read more →
फ्रेन्ड्सले एपीएफलाई हरायो

फ्रेन्ड्सले एपीएफलाई हरायो

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार फ्रेन्ड्सले एपीएफ क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २६, २०८०
Read more →
खुमलटारले भन्यो, 'लिगको अन्तिम खेल खेल्दैनौं'

खुमलटारले भन्यो, 'लिगको अन्तिम खेल खेल्दैनौं'

खुमलटारले आज शुक्रबार अन्तिम खेलमा चर्च ब्वाइज युनाईटेडसँग खेल्ने तालिका रहेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २६, २०८०
Read more →
'ए' डिभिजन लिग : चार खेल हुँदै

'ए' डिभिजन लिग : चार खेल हुँदै

लिगको अन्तिम चरण अन्तर्गत शुक्रबार चार खेलहरु हुँदैछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल एन्फा कम्पेल्क्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २५, २०८०
Read more →
संकटा र फ्रेन्ड्सको बराबरी

संकटा र फ्रेन्ड्सको बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार संकटा र फ्रेन्ड्सले १-१ गोलको बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २४, २०८०
Read more →
मनाङलाई एनआरटीले हरायो

मनाङलाई एनआरटीले हरायो

च्यासल मैदानमा बुधबार एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २४, २०८०
Read more →
हिमालयनमाथि मछिन्द्रको सहज जित

हिमालयनमाथि मछिन्द्रको सहज जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मछिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २४, २०८०
Read more →
'ए' डिभिजन लिग : तीन खेल हुँदै

'ए' डिभिजन लिग : तीन खेल हुँदै

दोस्रो लेगको १२ औं चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल मैदानमा हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २३, २०८०
Read more →
सातदोबाटोले जावलाखेललाई हरायो

सातदोबाटोले जावलाखेललाई हरायो

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सातदोबाटोले जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २३, २०८०
Read more →
'टिमवर्कले गर्दा च्याम्पियन भयौं'

'टिमवर्कले गर्दा च्याम्पियन भयौं'

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २३, २०८०
Read more →
आर्मी र पुलिसको बराबरी

आर्मी र पुलिसको बराबरी

एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मी र पुलिसले १-१ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २३, २०८०
Read more →
खुमलटारले एपीएफलाई हरायो

खुमलटारले एपीएफलाई हरायो

च्यासलमा मंगलबार भएको खेलमा खुमलटारले एपीएफ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २३, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 2 of 25Next