फ्रेन्ड्सविरुद्ध थ्रीस्टारका अनिल बेन्चमा
फ्रेन्ड्सविरुद्ध हुने खेलमा थ्री स्टारमा अनिल गुरुङ पहिलो रोजाईमा परेका छैनन् ।
फ्रेन्ड्सविरुद्ध हुने खेलमा थ्री स्टारमा अनिल गुरुङ पहिलो रोजाईमा परेका छैनन् ।
चोटका कारण लामो समय मैदान बाहिर रहेका बिक्रमले लिगको पहिलो खेलमा फ्रेन्ड्सविरुद्ध नखेल्ने भएका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधबार मछिन्द्र क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
बंगबन्धु गोल्डकपको कारण स्थगित भएको पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग पुनः आजबाट सुचारु भएको छ ।
राष्ट्रिय फुटबल टिमका स्टार बिमलले कप्तानको जिम्मेवारी सहित शीर्ष डिभिजनको लिगमा डेब्यु गर्ने तय भएको छ ।
लिग अन्तर्गत बुधबार मछिन्द्र क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउसो ३ बजे सुरु हुनेछ ।
बंगबन्धु गोल्डकपले स्थगित ए डिभिजन लिगको पहिलो चरणको खेल २४ गते सुरु गर्ने तयारी गरिएको लिग निर्देशक सञ्जिव मिश्रले खेलपाटीलाई बताए ।
आईतबार भएको लिगको पहिलो चरणको दोस्रो खेलमा संकटाले सरस्वतीलाई १–० ले हराएको हो ।
सहिद स्मारक ए डिभिजन लिगकाे दाेस्राे खेलमा संकटा र सरस्वती क्लब भिड्दै छन् ।
शनिबार भएको उद्घाटन खेलमा उपाधि दाबेदार आर्मीले न्युरोड टिम एनआरटीसंग २ - २ गोलको बराबरी खेलेको थियो ।