सेड्रिक नायक बन्दा संकटाको लगातार दोस्रो जित
सोमबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २ - ० ले पराजित गर्दै संकटाले लगातार दोस्रो जित हात पारेको हो ।
सोमबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २ - ० ले पराजित गर्दै संकटाले लगातार दोस्रो जित हात पारेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुवै टोली उत्रिएका हुन् ।
लिग चरणको दोस्रो खेलमा उत्रदै गर्दा संकटा लगातार दोस्रो जित निकाल्दने दाउमा हुनेछ ।
आईतबार थ्री स्टार जर्सीमा कप्तान सहित मैदान फर्किएका बिक्रमले खेलबाटै धेरै प्रश्नको जवाफ दिएका छन् ।
खुट्टाको चोटका कारण ८ महिना मैदान बाहिर रहेका बिक्रम पुर्ण रुपमा निको भएर मैदान फर्कन लागेका हुन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफमा पुलिसले निरन्तर दबाब बढाएपनि गोल गर्न सकेको छैन ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान दुवै टोलीबीचको भिडन्त सुरु भएको हो ।
लिगको दोस्रो चरणको खेलमा रुस्लान थ्रीस्टारविरुद्व उत्रदै गर्दा ब्रिगेटको लक्ष्य सोही प्रर्दशनलाई दोहर्याउनु हुनेछ ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विहान ११ बजे सुरु हुनेछ ।
हलचोकस्थित एपीएफको मैदानमा शनिबार भएको खेलमा आर्मीले च्यासललाई १–० गोल अन्तरले पराजित गरेको हो ।
सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीविरुद्वको खेलमा चोट बोकेका प्रकाश करिब दुई महिना नखेल्ने भएका हुन् ।