चामुण्डा माबिलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
गोकर्णेश्वर नगरपालिकामा आयोजना भएको प्रतियोगितामा कुल १ सय ५० अंक जोडेर चामुण्डाले उपाधि जितेको हो ।
गोकर्णेश्वर नगरपालिकामा आयोजना भएको प्रतियोगितामा कुल १ सय ५० अंक जोडेर चामुण्डाले उपाधि जितेको हो ।
सिद्धार्थ बनस्थलीले टीआईएलाई ५–० गोलले पराजित गर्यो । विजेताका अनमोल खत्रीले ३ तथा जेनिश रेग्मीले २ गोल गरे ।
काष्ठमण्डप र डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) तथा सिद्धार्थ बनस्थली र टीआईएबीच क्वाटरफाइनल हुनेछ ।
काष्ठमण्डपले युनाइटेडलाई १०–१ को फराकिलो गोलअन्तरले पराजित गर्यो ।
एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीमा भएको उद्घाटन खेलमा सिद्धार्थ बनस्थलीले नेक्ससलाई १–० गोलले पराजित गर्यो ।
सेभेन ए साइड स्वरुपको प्रतियोगितामा आयोजकको दुईसहित १२ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक वीरेन्द्र कुरुम्वाङले जनाएका छन् ।
इबीए ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बनेको हो ।
धापासीस्थित घरेलु कोर्टमा भएको पहिलो सेमिफाइलनमा इबीएले स्किब्सलाई ३०–२० ले पराजित गर्यो । इबीएको जितमा सुनील मल्लले १७ अंक योगदान गरे ।
एनइएले मातृभुमिलाई ३२–२७ ले पराजित गर्यो । एनइएका नारायण लोहनीले १९ अंक जोडे ।
अमृतले एनआईसीलाई १७–१४ तथा इबीएले एनआईसीलाई १९–१५ ले हराए । अमृतकी दिया न्यौपानेले ८ तथा इबीएकी अस्मिता विकले ९ अंक जोडे ।
माकलबारीमा भएको सेमिफाइनलमा जेभियरले जया मल्टिपल कलेजलाई १–० गोलले पराजित गर्यो । अस्मिता बस्नेतले निर्णायक गोल गरिन् ।