पारा तेक्वान्दो टोली भारततर्फ
टोली नेतामा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, व्यवस्थापकमा तेक्वान्दो संघका सचिव दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।
टोली नेतामा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, व्यवस्थापकमा तेक्वान्दो संघका सचिव दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।
१९६४ एता गृष्माकालिन खेलकुदमा सहभागी ५९ खेलाडीलाई राखेपले मासिक ३ हजारका दरले साउनदेखि भत्ता उपलब्ध गराउन थालेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले जनाए ।
नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेका ह्वील चियरका तेक्वान्दो टिमलाई खड्काले करिब ५० हजार बराबरको खेल पोसाक प्रायोजन गरेको हुन् ।
भारत र बंगलादेश सम्मिलित त्रिकोणात्मक श्रृंखलामा नेपालले उपाधि जितेको थियो ।
प्रतियोगितामा युवकले खुट्टाको समस्या तथा रामले हातको समस्या भएकोमा स्वर्ण जितेका हुन् ।
व्हीलचेयरतर्फ पुरुषमा १४ र महिलामा १२ खेलाडी सहभागी छन् ।
प्रतियोगितामा २२ पुरुष खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । १० महिला खेलाडी २ स्पर्धामा सहभागी थिए ।
टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ‘नीलो’ ले नेपाल ‘रातो’ लाई १२ रनले पराजित गर्दै उपाधि हात पारे ।
प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले जावलाखेललाई ३७–२७ ले पराजित गर्यो ।
खगेन्द्र नवजीवनका रमेशले निर्धारित दूरी २३.१५ सेकेन्डमा पूरा गरे । खुमबहादुर पाण्डे दोश्रो भए ।