भारत पराजित, पाकिस्तान च्याम्पियन
किर्तिपुरस्थित टियु मैदानमा भारतले दिएको २११ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
किर्तिपुरस्थित टियु मैदानमा भारतले दिएको २११ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
बिहिबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसंग ८ विकेटले पराजित भएको छ ।
बुधबार भएको उद्घाटन खेलमा नेपाल भारतसंग ६ विकेटले पराजित भएको हो ।
चार दिन चल्ने एसिया कपमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल व्हिल चियर क्रिकेट संघले बिहिबार पत्रकार सम्मेलन गर्दै एसिया कप क्रिकेट बैशाख १८ देखि २१ गतेसम्म संचालन हुने जनाएको छ ।
पारा खेलाडीको विशेष तयारीका लागि नेपाल तेक्वान्दो संघले जापानको मिकी सिटी नगरपालिकासंग शुक्रबार २ बर्षे सम्झौता गरेको छ ।
मार्च १४ देखि २१ तारिखसम्म भएको फरक क्षमता भएका व्यक्तिको गेम्समा नेपालले एथलेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो ।
नेपाल व्हिल चियर क्रिकेट संघले नेपालमा पहिलो पटक एसिया कप क्रिकेट आयोजना गर्ने जनाएको छ ।
ह्विलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिङ शेर्पाको नेतृत्वमा जाने टोलीको फिजियोमा अञ्जना श्रेष्ठ तथा अफिसियलमा राजेश शाह र शरद पौड्याल छन् ।
प्रतियोगितामा कविराज नेगी लामा प्रशिक्षक तथा रामचन्द्र श्रेष्ठ व्यवस्थापकका रुपमा सहभागी थिए ।
नेपाल तेक्वान्दो संघले सोमबार च्याम्पियनसिपमा कास्य विजेता खेलाडी बिक्रम श्रेष्ठ र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको हो ।
टर्कीमा टर्कीको अन्ताल्यामा भएको च्याम्पियनसिपमा बिक्रमले पुरुषको पी–३२ क्याटगोरीतर्फ एकल पुम्सेमा कास्य जितेका हुन् ।