कोशी प्रदेश रग्बीको क्लोज क्याम्प चुलाचुलीमा
सुर्खेतमा हुने प्रतियोगिताका लागि कोशी प्रदेश रग्बीले चुलाचुलीमा क्लोज क्याम्प शुरू गरेको छ। सुर्खेतको कालिन्चोक रग्बी रंगशालामा चैत अन्तिम सातादेखि आयोजना हुने प्रतियोगिताका लागि बिहीबारदेखि क्लोज क्याम्प शुरू गरिएको हो।











1711375857.jpg&w=3840&q=75)


