राष्ट्रिय फेन्सिङमा आर्मी च्याम्पियन
नेपाल आर्मी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बुधबार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो ।
नेपाल आर्मी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बुधबार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो ।
पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ मा खेल्ने भएका छन् ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
नेपाल आर्मीका मिन कार्कीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत इपीमा मंगलबार स्वर्ण जितेका छन् ।
सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगिता मंगलबार (आज)देखि सुरु हुने भएको छ।
विद्यालय खेलकुदमा पौडी खेलको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पौडी संघले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ ।
उनले एथ्लेटिक्स संघसँगै निर्वाचन हुन नसकेका १७ १८ वटा संघको निर्वाचन समेत चाँडै हुने बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले निर्वाचन हुन बाँकी रहेका राष्ट्रिय खेल संघको निर्वाचन सम्भव तुल्याइ छाड्ने बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ।
ईपीएल रमाईलो नेपालले सिजन २०२३/२४ को उकृष्ट खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
मंगोलियन टिम फोर मिरेकल भाइब्स पब्जी मोबाइल सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ च्याम्पियन भएको छ ।