खेलाडी अवार्डसंग आदर्श समाजको सहकार्य
संघले प्रत्येक बर्ष आयोजना गर्ने खेलाडी सम्मान कार्यक्रमलाई आदर्श समाजले बार्षिक एक लाख रुपैयाँ उपलब्ध गराउने गरि सहकार्य गरेको हो ।
संघले प्रत्येक बर्ष आयोजना गर्ने खेलाडी सम्मान कार्यक्रमलाई आदर्श समाजले बार्षिक एक लाख रुपैयाँ उपलब्ध गराउने गरि सहकार्य गरेको हो ।
बैंककको होलिडे होटलमा आयोजित कार्यक्रममा स्वर्ण विजेता महर्जनलाई सम्मान गरिएको संघका अध्यक्ष कुमार कार्कीले बताए ।
भौतिक पुर्वाधार निर्माणको कारण देखाउदै माघको अन्तिम साता तय भएको प्रतियोगिता सार्ने तयारी भएको हो ।
थाइल्यान्डको चाङमईमा जारी १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जित्न सफल महर्जन मंगलबार अपरान्ह नेपाल आईपुग्ने नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले जनाएको छ ।
मुलुकमा दिनप्रतिदिन बढ्दै गएको बलात्कार र हिंसाबाट बच्न बालिका, किशोरी र बृद्धाले कसरी आत्मरक्षा गर्ने, यसबारे ज्ञान र सीप सिकाउन तालिम आयोजना गरिएको हो ।
एनएनआईपीए र जनता बैंकबीच आइतबार १० लाख बराबरको पाचँ बर्षे प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
पाकिस्तानको लाहोरमा भएको हक्की सिरिजमा नेपालले तेस्रो स्थान हात पारेको हो ।
फागुन ७ गते पोखरामा आयोजना हुने म्याराथनका लागि आफ्ना आजीवन सदस्य तथा सहयोगी संस्थाबीच शुक्रबार च्यारिटी डिनर आयोजना गरेको हो ।
फागुनको अन्तिम साता विराटनगरमा सुरु हुने प्रतियोगिताका लागि एन्फाले उपाध्यक्ष पंकज नेम्वाङको नेतृत्वमा तयारी समिति गठन गरिसकेको छ ।
डबल्समा टेकराज जोशी र राजेन्द्र जोशी, सिंगल्समा क्षितिज खराल तथा मिक्समा खराल र सुष्मा उपाध्यायले कांस्य जितेका थिए ।
पहिलो राष्ट्रिय टिमका उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा नेपालको कप्तानी सम्हालेका थिए ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा रेडियन्टले आफ्नो वार्षिक खेलकुद दिवसको समापनका अवसरमा केसीलाई सम्मान गरेको हो ।