सिमरा गोल्डकपको उपाधि कसको ?
उपाधिका लागि आज (शनिबार) ‘ए’ डिभिजनका दुई क्लब त्रिभूवन आर्मी र थ्री स्टारबीच सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।
उपाधिका लागि आज (शनिबार) ‘ए’ डिभिजनका दुई क्लब त्रिभूवन आर्मी र थ्री स्टारबीच सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।
उपाधिका लागि शनिबार ‘ए’ डिभिजनका दुई क्लब त्रिभूवन आर्मी र थ्री स्टारबीच सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।
दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) खेलकुदको नयाँ मितिको बिषयमा निर्णय गर्न मार्चको दोस्रो दिन बैठक बस्ने पक्का भएको हो ।
पहिलो सेमिफाइनलमा आयोजक नव जन जागृतिलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरिसकेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले बनाएकाे विवाद सहजपकरण समितिको सिरफारिसमा राखेपले अस्तित्वमा रहेका दुवै संघलाई पुर्नगठन गर्दै तदर्थ कमिटि गठन गरेकाे हाे ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र आयोजन नवजनजागृति भिड्न लागेका हुन् ।
आठ पटकको ओलम्पिक च्याम्पियन बोल्ट पछिल्लो वर्षयता फुटबल खेलाडी बन्ने योजनासहित विभिन्न क्लबमा प्रशिक्षण गरिरहेका थिए ।
खेलकुद मन्त्री जगतबहादुर सुनारले एन्फामा भएको आर्थिक अनियमितता र भ्रष्टचारको बिषयमा छानविन गर्न सह सचिव नेतृत्वको ३ सदस्यीय समित गठन गरेका छन् ।
मार्चका लागि तय भएको प्रतियोगिता निर्धारित समयमा गर्न नसक्ने सरकारले जनाएको हो ।
गत बर्ष भएको साउथ एशियन जुडो च्याम्पियनसिप लगत्तै ओलम्पिक तयारीका लागि जापानमा प्रशिक्षण गर्न गएकी खत्री सम्बन्धित निकायलाई थाहै नदिएर स्वेदेश फर्किएकी हुन् ।
उद्घाटन कार्यक्रममा १२ औं दक्षिण एसियाली खेलकुद र एसियन गेम्समा स्वर्ण, रजत र कास्य जित्ने संघहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
सिमरा गोल्डकपको एक दशक लामो इतिहाँसलाई समेटेर तयार पारिएको स्मारिका सिमरा गोल्डकपका एक दशक शुक्रबार सिमरा रङ्गशालामा विमोचन गरिएको छ ।