एशियन कुराशमा कृतिलाई कास्य
प्रतियोगितामा सहभागि हुन कृतिसहित बिपल तुलाधर र शेरबहादुर घर्ती पनि थाईल्याण्डमा रहेका छन् ।
प्रतियोगितामा सहभागि हुन कृतिसहित बिपल तुलाधर र शेरबहादुर घर्ती पनि थाईल्याण्डमा रहेका छन् ।
चोट कसैलाई खबर गरेर त आउँदैन र यसबाट सधै बच्न पनि सकिदैन । तर चोटको असर न्युनिकरण गर्न पक्कै सकिन्छ ।
राष्ट्रिय खेलकुद परिषदले सोमबार गुरुङलाई औपचारीक रुपमा बिदाई गरेको छ ।
महासंघको साधारण सभामा संघकी महासचिव प्रतिक्षा खरेलले सहभागिता जनाउने संघले जनाएको छ ।
प्रदेशबाट कार्यान्वयन हुने बजेट कार्यक्रम अनुसार एक रंगशाला निर्माणका लागि यस बर्ष २५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।
‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ नामक समुहमा क्रियाशिल बार्सिलोनाका समर्थकको भेला शनिबार काठमाडौंमा आयोजना गरिएको हो ।
नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डेको सुरुवात गरेको हो ।
शनिबारसम्म चल्ने प्रतियोगिताका खेलहरु ठमेलस्थित काठमाडौं स्केटपार्कमा हुनेछ ।
चामुन्डा स्र्पोटस् क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार २२ गते देखि साउन १ गतेसम्म सञ्चालन हुने जनाएको छ ।
एफसी बार्सिलोना फ्यान अफ नेपाललाई केटीएम स्पोर्ट्स जोनले प्रायोजन गर्ने भएको छ । केटीएम स्पोर्ट्सले एक सिजनका लागि बार्सा फ्यान अफ नेपाललाई प्रायोजन गर्न लागेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मीले प्रदेश २ लाई ४–१ गोलले पराजित गर्यो ।
स्कुलले मंगलबार पदक विजेता खेलाडीलाई छात्रवृतिसहित सम्मान गरेको हो ।