टुर डे फ्रान्सका लागि टिम इनिओसले बुधबार सार्वजनिक गरेको टिममा फ्रुमलाई समावेश गरेको छैन ।
काउन्ट डाउन सुरुत्यस अवसरमा नेपालमा पनि विश्वविद्यालय खेलकुद संघ नेपालले कार्यक्रम आयोजना गरेको छ ।
उनलाई गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र वर्ल्ड बुक अफ रेकर्ड, युके, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले प्रमाण पत्र हस्तान्तरण गरे ।
कोरोना संक्रमणको कारण देखाउँदै सरकारले लागू गरेको लकडाउनका कारण चैतको पहिलो हप्ताबाट मैदान भित्रको खेलकुद गतिविधि बन्द अवस्थामा थियो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहेका खेलाडी र प्रशिक्षकलाई लोमसले सहयोग गरेको हो ।
सेफिल्डको आइतबार राति इंग्ल्यान्डकै क्य्रेन विल्सनलाई पराजित गर्दै रोनीले उपाधि जितेका हुन् ।
ह्यामिल्टनले आइतबार राति रेड बुलका म्याक्स भेर्स्टापेनलाई पछि पार्दै उपाधि जितेका हुन् ।
संस्थाको निर्णय अनुसार ट्रस्ट आज (आईतबार) खेलाडीको कोरोना बिमा गरिदिएको हो ।
मनोनय भएको लामो समय बितिसक्दा समेत राखेपका बोर्ड सदस्यहरुको शपथ हुन सकेको छैन ।
गत बुधबार गरिएको परिक्षणमा दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको एनओसीले जनाएको छ ।