बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

चन्द्रकला हस्पिटलबाट डिस्चार्ज

शुक्रबार, १२ भाद्र २०७७खेलपाटी संवाददाता
चन्द्रकला हस्पिटलबाट डिस्चार्ज
Loading ad...
mustang rice ad

काठमाडौं । जातीय विभेदसहित कुटपिटमा परेकी एथ्लेटिक्स खेलाडी चन्दकला लामगादे अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

झापाको मेचिनगर चारआलीमा सोमबार राति दलित युवकलाई जोगाउने क्रममा स्थानीय छिमेकीबाट दुर्व्यवहारसहित कुटपिटमा परेकी चन्द्रकला शुक्रबार डिस्चार्ज भएकी हुन् । 

चन्द्रकला सहित उनका श्रीमान सुमन खातीमाथि समेत आक्रमण भएको थियो ।

विर्तामोडको विएमसी अस्पतालमा भर्ना भएको ५ दिनपछि चन्द्रकला डिस्चार्ज भएकी हुन् ।

‘पाँच दिनपछि आज अस्पताल छोड्दैछु।’ विभागीय टिम नेपाल पुलिस क्लबकी खेलाडी उनले भनिन् ।

चन्द्रकलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेपनि पेट भने सामान्य दुखिरहेका बताईन् ।

‘अहिले स्वास्थ्य अवस्था सामान्यनै छ । हल्का पेट भने दुुखिरहेको छ ।’ १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलिसकेकी चन्द्रकलाले भनिन् ।

७ महिनाको गर्भवती समेत रहेकी चन्द्रकलाले हस्पिटलमा कोरोना भाईरसको डर भएकाले घरमै विश्राम गर्ने बताईन् ।

सटपुटकी चन्द्रकलाले आठौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण जितेकी थिईन् । कोरोनाका कारण देशभर लकडाउन भएपछि उनी झापा गएकी थिईन् ।

आफ्नो खेलाडीमाथि दुर्व्यवहार र कुटपिट भएपछि नेपाल एथ्लेटिक्स संघले दोषीलाई कारबाहीको माग गरेको थियो ।

यस्तै, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष शिब कोईरालाले पनि ध्यानाकर्षण भएको र कारबाहीको माग गरेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज