शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
टोकियो ओलम्पिक : पदकमा चीनको शीर्षता कायम  

टोकियो ओलम्पिक : पदकमा चीनको शीर्षता कायम  

राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत शनिबार अपरान्हसम्म कुल १ सय ४१ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ४४ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, साउन १६, २०७८
Read more →
टोकियो ओलम्पिक : १९ स्वर्णसहित चीनलाई अग्रता  

टोकियो ओलम्पिक : १९ स्वर्णसहित चीनलाई अग्रता  

राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत शुक्रबारसम्म कुल १ सय ३३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ४२ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १५, २०७८
Read more →
राजीनामा प्रकरण मन्त्रालयलाई छानविन गर्न सिफारिस

राजीनामा प्रकरण मन्त्रालयलाई छानविन गर्न सिफारिस

प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गका कारण आफुले पदबाट राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा छ ।

By हिम बिक्रम केसीशुक्रबार, साउन १५, २०७८
Read more →
५६ वर्षीय शाह साइकलबाट महाकाली–मेची शान्ति यात्रा गर्दै  

५६ वर्षीय शाह साइकलबाट महाकाली–मेची शान्ति यात्रा गर्दै  

कोभिडबाट ज्यान गुमाउने नागरिहरुप्रति समर्पित रहेर शाहले नेपालको पश्चिमदेखि पूर्वसम्मको एक हजार एक सय ७८ किलोमिटर यात्रा साइकलको माध्यामबाट गर्न लागेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १५, २०७८
Read more →
एनआरएन फ्रान्समा असिमको उम्मेदवारी

एनआरएन फ्रान्समा असिमको उम्मेदवारी

उमेर समूहको फुटबल हुँदै राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरेका कार्कीले एनआरएनएको आसन्न फ्रान्सको राष्ट्रिय समन्वय परिषदको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १५, २०७८
Read more →
टोकियो ओलम्पिक : चीनको शीर्षता कायमै

टोकियो ओलम्पिक : चीनको शीर्षता कायमै

राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत शुक्रबार अपरान्हसम्म कुल १ सय २३ स्वर्ण पदकको छिनोफानो भएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १५, २०७८
Read more →
टोकियो ओलम्पिकमा नेपाल : सहभागितामै सिमित

टोकियो ओलम्पिकमा नेपाल : सहभागितामै सिमित

टोकियोमा भईरहेको ओलम्पिकमा नेपालको चुनौती भने सकिएको छ । आज (शुक्रबार) बिहान एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धासँगै नेपालको चुनौती सकिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १५, २०७८
Read more →
टोकियो ओलम्पिक : चीन पदक तालिकाको शीर्षमा

टोकियो ओलम्पिक : चीन पदक तालिकाको शीर्षमा

राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत बिहीबारसम्म कुल १ सय १२ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ३९ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १४, २०७८
Read more →
टोकियो ओलम्पिक :  पदक तालिकामा चीनलाई अग्रता

टोकियो ओलम्पिक : पदक तालिकामा चीनलाई अग्रता

राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत बिहीबार अपरान्हसम्म कुल १ सय ४ स्वर्ण पदकको छिनोफानो भएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १४, २०७८
Read more →
टोकियो ओलम्पिक : जापान शीर्षमा यथावत

टोकियो ओलम्पिक : जापान शीर्षमा यथावत

राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत बुधबारसम्म कुल ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन १३, २०७८
Read more →
टोकियो ओलम्पिक : जापानको अग्रता कायमै

टोकियो ओलम्पिक : जापानको अग्रता कायमै

राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत बुधबार मध्यान्नसम्म कुल ८३ स्वर्ण पदकको छिनोफानो भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, साउन १३, २०७८
Read more →
टोकियो ओलम्पिक : जापान पुन: शीर्ष स्थानमा

टोकियो ओलम्पिक : जापान पुन: शीर्ष स्थानमा

राजधानी टोकियोमा जारि ओलम्पिकमा मंगलबारसम्म कुल ७२ स्वर्ण पदकको छिनोफानो भएको छ ।

By खेलपाटी संवाददातामंगलबार, साउन १२, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 235 of 414Next