म्याकग्रेगर फेरि पराजित
अमेरिकाको लास भेगासमा आइतबार बिहान चोटग्रस्त बनेका म्याकग्रेगर पूर्व लाइटवेट च्याम्पियन डस्टिन पोइरियरसँग पराजित भएका हुन् ।
अमेरिकाको लास भेगासमा आइतबार बिहान चोटग्रस्त बनेका म्याकग्रेगर पूर्व लाइटवेट च्याम्पियन डस्टिन पोइरियरसँग पराजित भएका हुन् ।
डब्लुबीसी वर्ल्ड हेविवेट च्याम्पियन फुरी र अमेरिकी फाइटरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । भिडन्त लास भेगासमा हुने तय थियो ।
राखेप सदस्य सचिव रमेशकुमार सिलवालले राखेपको बैठक असार ३० गतेका लागि राखिएको खेलपाटीलाई बताए ।
सिंह टेक्ससमा भईरहेको प्रतियोगितामा स्वर्ण पदक हात पार्ने पहिलो नेपाली मूलका खेलाडी हुन् ।
सहिद स्मारक 'ए' डिभिजन क्लब मनाङले शुक्रबार बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको हो ।
ओलम्पिक हुनु भन्दा केही दिन अघि जापानले प्रतियोगिता हुने शहर टोकियोमा आपतकालिन घोषणाको तयारी गरेको हो ।
कुनैपनि विधा छनोटको मापदण्ड नपुगेका राष्ट्रिले पनि कुनै एक विधामा एक जना खेलाडीले भाग लिन पाउने अधिकार दिएको हुन्छ ।
जंगी अड्डामा बुधबार एक कार्यक्रमकोबीच सेनाले ओलम्पिक खेल्ने दुई खेलाडीलाई बधाई तथा शुभकामना दिएको हो । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले खेलाडीलाई बधाई तथा जितको शुभकामना दिएका थिए ।
प्रशिक्षक हुमागाईले मंगलबार एकेडेमी पुगेर एक सय डलर (नेपाली करिब ११ हजार) आर्थिक सहयोग गरेका हुन् ।
नेपाल ओलम्पिक कमिटिको विशेष सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक संग्राहलयले यस वेबसाइट संचालनमा ल्याएको हो ।
विश्वमा फैलिएको कोरोना भाईरसको कारण अष्ट्रेलियन ग्राण्ड प्रिक्स रद्द गरिएको हो ।