ओलम्पिक भिलेज भित्रै कोरोना संक्रमित
टोकियो ओलम्पिक सुरु हुन ६ दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना संक्रमित भेटिएको हो । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
टोकियो ओलम्पिक सुरु हुन ६ दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना संक्रमित भेटिएको हो । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
उपाध्यक्ष कोइरालाले एक विज्ञप्ति निकाल्दै आफु जापान नजाने बताएका छन् । कोइरालाले व्यक्तिगत कारण आफु जापान जान नसक्ने बताएका छन् ।
विम्बलडन विजेता जोकोभिचले सर्बियाका लागि टोकियो ओलम्पिकमा सहभागीता जनाउने पक्का गरेका हुन् ।
मार्शल आर्ट्स फेस्टिबल अन्तर्गत असार २९ देखी ३१ सम्म आयोजना भएको प्रतियोगितामा बागमती प्रदेशको टिम विजेता बनेको हो ।
काठमाडौंको धुम्बाराहीस्थित वाल क्लाईम्बिङ्ग नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको हो ।
संघले शुक्रबार बिज्ञप्ति जारी गर्दै पाँच खेलाडी सहभागी हुने प्रतियोगितामा २६ जनाको जम्बो टोली लिएर जापानु जानु हास्यास्पद र लज्जास्पद कार्य भएको जनाएको हो ।
नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठलाई अनलाईन बैठक मार्फत सफलताको शुभकामना सहित बिदाइ गरेको छ ।
सदस्य सचिव सिलवालको नेतृत्वमा १० सदस्यीय टोली शुक्रबार बिहान जापान प्रस्थान गरेको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले जनाएको छ ।
नेपाल ओलम्पिक कमिटि (एनओसी) ले सदस्य सचिव सिलवालको नेतृत्वमा १० सदस्सीय टोली शुक्रबार जापान प्रस्थान गर्ने जनाएको छ ।
संघले बिहीबार एक विज्ञप्ति निकाल्दै फेडरेशनको अस्थायी सदस्यता प्राप्त गरेको जनाएको छ ।
राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा शुभकामना दिई नेपाली टोलीलाई बिदाइ गरेकी हुन् । पुरानो परम्परा अन्तर्गत राष्ट्रपतिद्वारा ओलम्पिक टिमलाई बिदाइ गरिएको हो ।
राष्ट्रिय टिमले ललितपुरको सैबुमा रहेको द अनाथालय होमलाई दुई वटा प्रोजेक्टर सहयोग गरेको हो ।