तेक्वान्दो महासंघको प्रदेश सचिवमा सिंह
खेलको प्राविधिक एवं व्यवस्थापकीय ब्यवसस्थापकिय क्षमता भएका सिंहको महासंघमा आगमनले प्रदेश नं. २ मा तेक्वान्दोको विकास र विस्तार तिव्र रुपमा हुने अपेक्षा गरिएको महसचिव सुदिपचन्द्र बख्रेल बताए ।
खेलको प्राविधिक एवं व्यवस्थापकीय ब्यवसस्थापकिय क्षमता भएका सिंहको महासंघमा आगमनले प्रदेश नं. २ मा तेक्वान्दोको विकास र विस्तार तिव्र रुपमा हुने अपेक्षा गरिएको महसचिव सुदिपचन्द्र बख्रेल बताए ।
परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीको अध्यक्षतामा संचालन भएको उद्घाटन समारोहमा किर्तिमानी धावक बैकुण्ठ मानन्धरले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए ।
नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्णसाथ सुदूरपश्चिम प्रदेश दोश्रो भयो ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
ओमान भ्रमणबाट फर्किएलगत्तै विनोदले सोनीकासँग इन्गेजमेन्ट गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।
राणाको निधन भएको १३ औं पूण्य तिथिका अवसरमा कमिटीले सातदोबाटो श्रद्धान्जली कार्यक्रम गरेको हो । राणाको भदौ २५ मा निधन भएको थियो ।
मंगलबार काठमाडौंमा सम्पन्न नेकोसको केन्द्रिय पदाधिकारी बैठकले राष्ट्रिय खेल नीतिको लागि प्रस्ताव तयार गर्ने निर्णय गरेको हो ।
नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् ।
उपाध्यक्ष लम्साल लामो समयदेखी नेपाली मार्शल आर्टस् क्षेत्रमा क्रियाशिल छन् । खेल ब्यबस्थापकीय क्षमता भएका लम्सालको महासंघमा आगमनले प्रदेश न- १ मा तेक्वान्दो गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ ।
तेक्वान्दोतर्फ नेपालले ३ कांस्य पदक जित्यो । ब्यक्तिगत पुम्सेको ब्वाइजमा लावाङ लामा र गर्ल्समा सिमानी लामाले कांस्य जिते ।