रुस ओलम्पिक पदक तालिकाको शीर्ष स्थानमा
अमेरिकाले तीन रजत पदकमा चित्त बुझाएको छ ।
अमेरिकाले तीन रजत पदकमा चित्त बुझाएको छ ।
आईतबार बसेको पदाधिकारी बैठकले बस्नेतलाई खेलकुद महासंघको संयोजकको जिम्मेवारी दिएको हो ।
आईतबार अलेक्जेन्डर बोल्सुनोभले आरओसीका लागि पहिलो स्वर्ण हात पारेका हुन् ।
यस्तै महासंघले लाईफटाईम एचिभमेण्ट अवार्डबाट महासंघका महासचिव चोई सियोङ्ग कोनलाई सम्मान गरेको छ ।
ऐतिहासिक उपलब्धिका लागि न्यूजिल्यान्डको उपप्रधान तथा खेलकुद मन्त्री ग्रान्ड रोवर्टसनले जोईलाई बधाई दिए ।
जर्मनी, अमेरिका र फ्रान्सले भने एक–एक रजत पदक जितेका छन् ।
लिटिल डलफिन स्वीम स्कुलसंगको सहकार्यमा प्रदान गर्दै आईरहेको प्रशिक्षण कार्यक्रमको दौरान वेष्ट भेन्यु, कालोपुलमा शनिबार खेलकुद सम्वन्धित सैद्वान्तिक पक्षका साथै खेलाडीहरुलाई आवश्यक खुराक र त्यसको उचित प्रयोगको बारेमा ज्ञान प्रदान गरिएको छ ।
थेरेसे जोहाउगले नर्वेका लागि पहिलो स्वर्ण पदक जितेकी हुन् ।
कोभिडसँग सम्बन्धित प्रतिवन्ध तथा कुटनीतिक बहिस्कारकाबीच विन्टर ओलम्पिक सुरु भएको हो ।
कोभिडसँग सम्बिन्धित प्रतिवन्ध तथा कुटनीतिक बहिस्कारकाबीच चीनको बेइजिङमा आजबाट २०२२ विन्टर ओलम्पिक सुरु भएको छ ।
प्रधानन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा मुख्य प्रशिक्षक अलमुताइरीसँग भेट गरेका हुन् ।
फुटबल संघको निर्वाचन आगामी जेठ १५ गते गर्ने औपचारिक निर्णय गरेको एन्फाले निर्वाचन नियमावलीलाई कार्यसमिति बैठकबाट पारित गरेको हो ।