शेर्पाप्रति श्रद्धाञ्जली
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष स्व. लामा टेन्डी शेर्पाको निधनमा राखेपले शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष स्व. लामा टेन्डी शेर्पाको निधनमा राखेपले शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा रविनले धनगढीका नवीन ऐर तथा सञ्जयले ललितपुरका हिरन राईलाई पराजित गरे ।
लामिछानेले राखेपको नेपाल खेल विज्ञान एकेडेमीमा ५ वर्ष खेल विज्ञको रुपमा कार्य गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर विष्टले सदस्य सचिवका लागि दर्खास्त हालेका हुन् ।
अदालतको आदेशसँगै मन्त्रालयले पदमुक्त गरेका ९ जना बोर्ड सदस्यको पद यथावत रहने देखिएको थियो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिहीबार नयाँ ८ बोर्ड सदस्यलाई नियुक्त गरेको हो ।
माओवादीको खेलकुदमा जनवर्गिय संगठन छ, अखिल नेपाल खेलकुद महासंघ । महासंघको नेतृत्वकर्ता शिव कोईराला राखेपका उपाध्यक्ष छन् । खेलकुदमा माओवादीले आफ्नो आकार र आयतन बढाउनै सकेन । नेतृत्व विकास गर्नै सकेन, संगठित गर्नै सकेन । राष्ट्रिय राजनीति जस्तै खेलकुदमा पनि माओवादी नेतृत्वदायी भुमिका भन्दा च्याखे थाप्ने ‘क्रिया’मै सिमित छ ।
नेपाल प्यानक्रेसन एथ्लिमा संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५०–५५ केजी फाइनलमा कपिलले दीपक तामाङलाई पराजित गरे ।
आयोजक जीओ इन्टेरियरका प्रमुख वीरेन्द्र शमाले प्रतियोगिताले नेपाली चेसको विकासमा थप सहयोग हुने विश्वास रहेको बताए ।
नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नितेशले नुवाकोटका विक्रम थापा मगरलाई पराजित गर्दै पहिलो स्वर्ण जिते ।
खुर्सानीबारी खेलकुद कर्भड हलको आयोजना र बाह्रबिसे नगरपालिकाको सह–आयोजनामा हुने प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने बताईएको छ ।
प्रतियोगितामा विभिन्न १५ जिल्ला, एपीएफ र भारतबाट १ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक संघका कार्यवाहक अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् ।