बेइजिङ विन्टर ओलम्पिकका केही तथ्यहरु
कोभिडसँग सम्बिन्धित प्रतिवन्ध तथा कुटनीतिक बहिस्कारकाबीच चीनको बेइजिङमा आजबाट २०२२ विन्टर ओलम्पिक सुरु भएको छ ।
कोभिडसँग सम्बिन्धित प्रतिवन्ध तथा कुटनीतिक बहिस्कारकाबीच चीनको बेइजिङमा आजबाट २०२२ विन्टर ओलम्पिक सुरु भएको छ ।
प्रधानन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा मुख्य प्रशिक्षक अलमुताइरीसँग भेट गरेका हुन् ।
फुटबल संघको निर्वाचन आगामी जेठ १५ गते गर्ने औपचारिक निर्णय गरेको एन्फाले निर्वाचन नियमावलीलाई कार्यसमिति बैठकबाट पारित गरेको हो ।
भारतको शिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक विजेता गुरुङले आफ्नो जन्मथलो कास्कीको माछापुच्छ्रे गाउँपालिकाका विभिन्न क्लबहरुलाई खेलकुद सामग्री सहयोग गरेकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को नेतृत्व विवादको कारण खेलकुदलाई ठप्प नबनाउन तथा खेलकुद, खेलाडी र खेलकर्मीको भविष्यमा खेलवाड नगर्न लगायतका मागसहित तीन खेलकुद संघले शान्तिपूर्ण आन्दोनल गरेको हो ।
राखेपका १३ सदस्यहरुले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पत्र लेख्दै बोर्ड बैठक बोलाउन माग गरेको हो ।
बाचले बेइजिङ ओलम्पिक शीतकालीन खेलकुदका लागि नयाँ युगको सुरुआत हुने समेत बताए ।
ठुला राष्ट्रिय संघले केही कार्यक्रमहरु सञ्चालन गरेर खेलकुदलाई चलायमान बनाएपनि सरकारको अनुदान र सहयोगबाट सञ्चालन हुने सम्पुर्ण खेलकुद गतिविधि बन्द छ ।
खेलाडी संघ, ओलम्पियन संघ र कर्मचारी संघले बुधबार संयुक्त विज्ञप्ति निकाल्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) को परिसरमा शान्तिपूर्ण बिरोधको कार्यक्रम गरिने जनाएको छ ।
नेपालले भने यस विन्टर ओलम्पिकमा सहभागिता जनाएको छैन ।
ओलम्पियन एसोसिएशनले आइतबार एक विज्ञप्ति जारी गर्दै रिटको सुनुवाई नहुँदा खेलकुद अनिर्णयको बन्दी बनेको र एसियाली खेलकुदको तयारी, नवौं राष्ट्रिय खेलकुद, १४ औं साग र अन्य प्रतियोगिताको तयारीमा असर पुगेको जनाएको छ ।
पोखरामा माघ ६ देखि १५ गते सम्म आयोजना भएको २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला भन्ने प्रश्नमा सहि जवाफ दिने स्रोता मध्यबाट गोलाप्रथाबाट सुवेदी विजेता बनेका हुन् ।