बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
नुवाकोटमा जेठमा हाप्किडो

नुवाकोटमा जेठमा हाप्किडो

वेलकोटगढी नगरपालिकाको सहयोगमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटले आयोजना गर्न लागेको सो प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको खेलाडीहरुको सहभागिता रहनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २४, २०७८
Read more →
एन्फा चुनाव : बी र सीको प्रतिनिधि छनोट स्थगित

एन्फा चुनाव : बी र सीको प्रतिनिधि छनोट स्थगित

कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि बी र सी डिभिजन क्लबको बिहीबार हुने तय भएको निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २४, २०७८
Read more →
स्पोर्टस अवार्ड : सुप आईकन विधाको मनोनयन सार्वजनिक

स्पोर्टस अवार्ड : सुप आईकन विधाको मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २४, २०७८
Read more →
एन्फा चुनाव : सी र बी डिभिजनको निर्वाचन आज 

एन्फा चुनाव : सी र बी डिभिजनको निर्वाचन आज 

निर्वाचन तालिका अनुसार आसन्न निर्वाचनका लागि सी र बी डिभिजन क्लबको मताधिकारको टुङ्गो बिहीबार लाग्न लागेको हो । 

By खेलपाटी संवाददाताबिहिबार, चैत २४, २०७८
Read more →
नेपालगन्ज रंगशालामा ‘सेन्थेटिक ट्रयाक’ बन्ने

नेपालगन्ज रंगशालामा ‘सेन्थेटिक ट्रयाक’ बन्ने

युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणकालागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो । 

By खेलपाटी संवाददाताबिहिबार, चैत २४, २०७८
Read more →
स्पोर्टस अवार्ड : सुप आईकन पुरुषलाई माया मेट्रो हस्पिटलको साथ

स्पोर्टस अवार्ड : सुप आईकन पुरुषलाई माया मेट्रो हस्पिटलको साथ

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत २३, २०७८
Read more →
सागर र बिष्णु शीर्ष स्थानमा

सागर र बिष्णु शीर्ष स्थानमा

पहिलो चरणको सोलो ओभरअलमा समान ३÷३ अंकसहित नेपाली सेनाका सागर जलारी र बिष्णु तिमिल्सिना अग्र स्थानमा रहेका छन् । 

By नारायण क्षेत्रीबुधबार, चैत २३, २०७८
Read more →
स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमको साथ

स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमको साथ

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमका तर्फबाट डाक्टर निराजनदत्त शर्मा पौडेल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष हरि जोशीले हस्ताक्षर गरे ।

By खेलपाटी संवाददाताबुधबार, चैत २३, २०७८
Read more →
खेलकुद दिवसका अवसरमा लुम्बिनीमा वाकाथुन हुने

खेलकुद दिवसका अवसरमा लुम्बिनीमा वाकाथुन हुने

नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवसका दिन बुधवार वाकाथुन, द्धिप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ । 

By खेलपाटी संवाददातामंगलबार, चैत २२, २०७८
Read more →
राष्ट्रिय खो खो शुक्रबारदेखि

राष्ट्रिय खो खो शुक्रबारदेखि

प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश तथा नेपाल आर्मी र एपीएफ गरी ८ टिमको सहभागिता रहने आयोजक खो खो संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक प्रदिप महर्जनले जनाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत २२, २०७८
Read more →
दोश्रो समर स्लाम बैशाख १ मा

दोश्रो समर स्लाम बैशाख १ मा

मौफसलमा पनि रिङ रेस्लिङ बारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता नुवाकोटको दुप्चेश्वर महादेव परिसरमा आयोजना गर्न लागिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत २२, २०७८
Read more →
सिलवालको रिट खारेज, घिसिङ सदस्य सचिव

सिलवालको रिट खारेज, घिसिङ सदस्य सचिव

राखेपको सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधिश अनिल कुमार सिन्हा र कुमार रेग्मीको इजलाशले रिट खारेज गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत २२, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 194 of 416Next