लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि
लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गरेका कुमार तामाङले ८७० अंक पाए ।
लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गरेका कुमार तामाङले ८७० अंक पाए ।
विशेषतः नेपाली खेल क्षेत्रमा लगानी न्यून रहेको छ । एमएमए फाईटमा त लगानी नै शुन्य छ भन्दा फरक पर्दैन । तर, यहिँ शुन्य लगानीको खेलमा सुनौलो भविष्य बनाउन लाग्नेको भिड ठूलो नै रहेको छ ।
नेपाल ईस्पोर्टस् संघको आयोजनमा भएको प्रतियोगिताको फाइनलमा हाइ भोल्टेजले डीआरएस गेमिङलाई पराजित गर्यो ।
सुर्य नेपालको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत करिब ७२ लाख रुपैयाँको सहयोगमा फ्लड लाइटको क्षमता अभिवृद्धिको काम अघि बढेको हो ।
नेपालले वर्ल्ड एथलेटिक्स च्याम्पियनसिपमा म्याराथन विधामा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । तर अमेरिकाको भिसा प्राप्त गर्न नसक्दा नेपालको सहभागीता अन्यौलमा परेको हो ।
विराटनगरमा सम्पन्न अधिवेशनबाट कटुवालको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति गठन भएको हो ।
राजीव महर्जन र मनीता सुनुवारले ओलम्पिक डेका अवसरमा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
इन्साइट भिजन ब्वाइज तथा ग्रान्डी स्पोर्ट्स सेन्टर गल्समा च्याम्पियन बनेका हुन् ।
प्रदेश सांसद विराजभक्त श्रेष्ठ तथा जैशिदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले विजेता खेलाडीलाई स्पोर्ट्स सुज र जनही एक हजार रुपैयाँले पुरस्कृत गरे ।
कोभिडको प्रभाव र खेलकुद ऐनका कारण स्थगित हुदै आएको संघको चुनावी साधारण सभाको शुक्रबार उद्घाटन भएको हो ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि गठन गरिएको मुल आयोजक समितिको बैठकले प्रतियोगिताको विजेता टिमलाई प्रदान गर्न १० लाख रुपैयाँको आकर्षण ट्रफी बनाउने निर्णय गरेको हो ।