• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
कुशल र सिर्जनालाई स्वर्ण
कुशल र सिर्जनालाई स्वर्ण कुशल न्यौपाने र सिर्जना चौधरीले पारा तथा विशेष खेलकुदअन्तर्गत साउन्ड टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।
दशौं राष्ट्रिय खेलकुद : गण्डकीबाट पुरुष र महिलातर्फ १६ खेलाडी छनोट
दशौं राष्ट्रिय खेलकुद : गण्डकीबाट पुरुष र महिलातर्फ १६ खेलाडी छनोट नेपालका शीर्ष वरियता प्राप्त प्रदीप खड्का र नेहाल जङ्गबहादुर थापा पोखरामा सम्पन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय प्रारम्भिक चरणको टेनिस छनोट प्रतियोगितामा उपविजेता हुँदै छनौंट चरणका लागि छानिएका छन् । 
विपुल र रविको जोडी च्याम्पियन
विपुल र रविको जोडी च्याम्पियन रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
इन्टरटेन्मेन्ट टेबलटेनिस भोलि
इन्टरटेन्मेन्ट टेबलटेनिस भोलि इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको  छ।
सोफेस टेबलटेनिसमा आर्यन र शुभश्रीलाई स्वर्ण
सोफेस टेबलटेनिसमा आर्यन र शुभश्रीलाई स्वर्ण एभरेस्टका आर्यन शाही र युलेन्सकी शुभश्री श्रेष्ठले १०औं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्। यु–१६ सिंगल्सको ब्वाइजमा आर्यन र गर्ल्समा शुभश्री पहिलो भएका हुन्।
टेबल टेनिसमा जयस्नुलाई तीन स्वर्ण
टेबल टेनिसमा जयस्नुलाई तीन स्वर्ण बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबल टेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले बोइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते ।
जयस्नु र सुरम्यलाई दोहोरो स्वर्ण
जयस्नु र सुरम्यलाई दोहोरो स्वर्ण बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबल टेनिसमा बुधबार दोहोरो स्वर्ण जितेका छन् । दुवैले डबल्स स्पर्धामा स्वर्ण जिते ।
टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत
टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यु–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत बागमती प्रदेशले ३ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ ।
नेपाललाई १ रजत र ५ कांस्य
नेपाललाई १ रजत र ५ कांस्य नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा १ रजत र ५ कांस्य पदक जितेको छ ।
स्यान्टु नगदसहित सम्मानित
स्यान्टु नगदसहित सम्मानित पेरिस ओलम्पिकमा छनोट हुन सफल टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठलाई सम्मान गरिएको छ।
पाराओलम्पिक छनोट खेल्ने टोली प्रस्थान
पाराओलम्पिक छनोट खेल्ने टोली प्रस्थान पेरिस पाराओलम्पिकका लागि छनोट खेल खेल्नका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ।
स्यान्टुले पेरिस ओलम्पिक खेल्ने
स्यान्टुले पेरिस ओलम्पिक खेल्ने बुधबार दक्षिण एसियन क्षेत्रको छनोटको अन्तिम खेलमा जित निकाल्दै स्यान्टुले यस वर्ष हुने ओलम्पिकमा स्थान पक्का गरेको हो । 
कपालीलाई दुई छनोट प्रतियोगिताको जिम्मेवारी
कपालीलाई दुई छनोट प्रतियोगिताको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्ले टेबल टेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई दुई फरक अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।
ओलम्पिकका लागि टेबल टेनिसको छनोट नेपालमा हुने
ओलम्पिकका लागि टेबल टेनिसको छनोट नेपालमा हुने फ्रान्समा हुने पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एशियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ।
इशान्वीलाई स्वर्ण
इशान्वीलाई स्वर्ण इशान्वी महर्जनले नयाँ वर्षको उपलक्ष्यमा आयोजित टेबल टेनिस प्रतियोगिताको यू–१६ गल्र्स सिंगल्समा स्वर्ण जितेकी छन्।
टेबलटेनिस टोली दक्षिण कोरिया जाँदै
टेबलटेनिस टोली दक्षिण कोरिया जाँदै प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेबलटेनिस टोली बुधबार दक्षिण कोरिया जाने भएका छन्।
First Prev 1 2 3 4 5 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP