मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
कोन्टाद्वारा सन्यास घोषणा

कोन्टाद्वारा सन्यास घोषणा

३० वर्षीया कोन्टाले सामाजिक संजालबाट एक विज्ञप्ति निकाल्दै सन्यास घोषणा गरेकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १५, २०७८
Read more →
स्वर्णमा नेपालको ‘क्लिन स्विप’

स्वर्णमा नेपालको ‘क्लिन स्विप’

बिहीबार सिंगल्स फाइनलको ब्वाइज÷ गर्ल्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । बुधबार ब्वाइज÷ गर्ल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ९, २०७८
Read more →
प्रशंसा र सुनिरालाई स्वर्ण

प्रशंसा र सुनिरालाई स्वर्ण

सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ८, २०७८
Read more →
डबल्समा फाइनल समीकरण पूरा

डबल्समा फाइनल समीकरण पूरा

ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले नेपालका बोरिस अधिकारी र निसाद जोशीको जोडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ७, २०७८
Read more →
श्लोककेशर क्वाटरफाइनलमा

श्लोककेशर क्वाटरफाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा श्लोकले भारतका अविर श्रीवास्तवलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ६, २०७८
Read more →
सीओएएस राष्ट्रिय लन टेनिस मंसिर अन्तिम साता

सीओएएस राष्ट्रिय लन टेनिस मंसिर अन्तिम साता

प्रतियोगितामा खुलातर्फ ४, भेट्रानतर्फ ७ र इन्टर–गोभरमेन्टलतर्फ १ गरी जम्मा १२ स्पर्धामा खेल खेलाइने आयोजक केन्द्रका केन्द्रपति एवं महासेनानी मुनल बस्नेतले भद्रकालीस्थित सैनिक मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ६, २०७८
Read more →
वरीयता टेनिसको सर्किट– २ भोलिदेखि

वरीयता टेनिसको सर्किट– २ भोलिदेखि

३३ खेलाडीको सहभागी हुने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ५, २०७८
Read more →
अष्ट्रेलियन ओपन खेल्न कोभिड खोप अनिवार्य

अष्ट्रेलियन ओपन खेल्न कोभिड खोप अनिवार्य

प्रतियोगिताका डिरेक्टर क्रेग टेलीले कोभिड खोप नलगाएका खेलाडीले अष्ट्रेलियन ओपन खेल्न नपाउने बताएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर ४, २०७८
Read more →
अभिलाषा र टेलरको जोडीलाई स्वर्ण 

अभिलाषा र टेलरको जोडीलाई स्वर्ण 

पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र टेलरको जोडीले रुसका ओल्गा सोरोचकिना र इकाटेरिना सुभोरोभाको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ३, २०७८
Read more →
सक्षम र सुनिरालाई स्वर्ण

सक्षम र सुनिरालाई स्वर्ण

 सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेश्रो भए ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ३, २०७८
Read more →
डब्लुटिएद्धारा चीनमा प्रतियोगिता रोक्ने तयारी

डब्लुटिएद्धारा चीनमा प्रतियोगिता रोक्ने तयारी

डब्लुटिएका प्रमुख स्टेभेन सिमोनले चीनमा हुने अरबौ डलर बराबरको प्रतियोगिता स्थगित गर्ने तयारी गरिरहेको बताए ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ३, २०७८
Read more →
आयुशमान र सक्षमलाई स्वर्ण

आयुशमान र सक्षमलाई स्वर्ण

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा आयुश र सक्षमको जोडीले नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीलाई ६–४, ४–६ र १०–६ को सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 30 of 86Next