बुधबार, कार्तिक ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

ब्याडमिन्टन

Bhat Bhateni Supermarket Ad
प्रिन्स विश्व वरियताको ११ औं स्थानमा

प्रिन्स विश्व वरियताको ११ औं स्थानमा

गत मंगलबारमात्र विश्व वरियतामा छलाङ मार्दै १४ औं स्थानमा उक्लिएका प्रिन्सले ३ स्थान सुधार गर्दै ११ औं स्थानमा अटाएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष २९, २०७६
Read more →
फाईनलमा प्रिन्स पराजित

फाईनलमा प्रिन्स पराजित

विश्व जुनियर वरियताको १४ औं स्थानमा रहेका प्रिन्सले भारतकै अभिन बशिष्ठलाई हराउँदै फाईनल प्रवेश गरेका थिए ।

By खेलपाटी संवाददाताशनिबार, पुष २६, २०७६
Read more →
प्रिन्स उपाधि नजिक 

प्रिन्स उपाधि नजिक 

अब प्रिन्सले  उपाधिका लागि भारतका मिरबा लुवाङ्गसंग प्रतिस्पर्धा गर्ने छन् । लुवाङ्गले श्रीलङ्काका दुमिन्दु अबविक्रमालाई २१–१२, २१–८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
प्रिन्स पुरुष एकलको सेमिफाइनलमा

प्रिन्स पुरुष एकलको सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा भारतका खेलाडी आयन रसिदलाई २१–१०, २१–९ ले पराजित गर्दै प्रिन्स अन्तिम चारमा पुगेका हुन्।

By खेलपाटी संवाददाताबिहिबार, पुष २४, २०७६
Read more →
प्रिन्सको विजयी सुरुवात

प्रिन्सको विजयी सुरुवात

यू–१९ को मात्र प्रतिस्पर्धा रहेको प्रतियोगितामा प्रिन्सले जित निकाल्दै गर्दा अन्य नेपाली खेलाडीहरुले भने उनलाई पछ्याउन सकेनन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष २३, २०७६
Read more →
विश्व वरियतामा प्रिन्सको छलाङ

विश्व वरियतामा प्रिन्सको छलाङ

ब्याडमिन्टनको सर्वोच्च निकाय विश्व व्याडमिन्टन महासंघले मंगलबार सार्वजनीक गरेको जुनियर वरियता अनुसार प्रिन्स १४ औं स्थानमा अटाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष २२, २०७६
Read more →
बंगलादेश जुनियर ब्याडमिन्टन सिरिजमा प्रिन्ससहित चार खेलाडी

बंगलादेश जुनियर ब्याडमिन्टन सिरिजमा प्रिन्ससहित चार खेलाडी

नेपाली खेलाडीहरुले पुरुष तथा महिला एकल र युगल तथा मिक्स युगलमा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २९, २०७६
Read more →
ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण

ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण

पोखरा रगंशालाको ब्याडमिन्टन कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा भारतले एकाधिकार जमाउँदै ६ स्वर्णपदक जित्न सफल भएको हो । अर्को एक स्वर्ण पदक भने श्रीलंकाले जितेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
ब्याडमिन्टन : नेपाल कास्यमा सिमित

ब्याडमिन्टन : नेपाल कास्यमा सिमित

पोखराको ब्याडमिन्टन कोर्टमा बिहीबार भएको सेमीफाईनलमा नेपाली खेलाडीहरुले निराशाजनक प्रदर्शन गरे ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १९, २०७६
Read more →
ब्याडमिन्टनमा नेपाललाई तीन कास्य पक्का 

ब्याडमिन्टनमा नेपाललाई तीन कास्य पक्का 

पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा तय गर्दै काश्य पदक पक्का गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १८, २०७६
Read more →
ब्याडमिण्टन : व्यक्तिगत स्पर्धामा नेपालको खराब प्रदर्शन

ब्याडमिण्टन : व्यक्तिगत स्पर्धामा नेपालको खराब प्रदर्शन

पोखरा रंगशालाको कभर्डहलमा मंगलबार पुरुष एकलमा नेपालका दिपेश धामी पाकिस्तानका मुरद अलिसँग २-१, महिला एकलमा रसिला महर्जन श्रीलंकाकी ए. रत्नसिरि कपुरु मुद्दियानसेलेजसँग २-१ र नङ्सल तामाङ भारतकी गायत्री गोपिचन्दसँग २–१ को सोझो सेटमा पराजित भए ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर १७, २०७६
Read more →
ब्याडमिन्टन : महिला टिममा नेपाल कास्यमा सिमित

ब्याडमिन्टन : महिला टिममा नेपाल कास्यमा सिमित

पोखरा रंगशालाको कभर्डहलमा सोमबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३-० को सेटमा पराजित हुँदै कास्यमा सिमित बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १६, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 30 of 43Next