• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
उसु उसु
  • गृहपृष्ठ
  • उसु
विश्व ताइची तथा छिगुङ दिवस मनाइयो
विश्व ताइची तथा छिगुङ दिवस मनाइयो नेपाल उमा कुङफु संघले शंखपार्कमा कार्यक्रम आयोजना गरी विश्व ताइची तथा छिगुङ दिवस मनाएको हो ।
एसियाडका लागि उसु छनोट सुरु
एसियाडका लागि उसु छनोट सुरु प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
काठमाडौं टिम च्याम्पियन
काठमाडौं टिम च्याम्पियन काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
रोजिशलाई स्वर्ण
रोजिशलाई स्वर्ण निन्जा उसु क्वानका दर्शन लिम्बू दोश्रो र काठमाडौं उसु क्वानका लबिज मगर तेश्रो भए ।
ग्रिनफिल्ड जुनियर उसु माघमा
ग्रिनफिल्ड जुनियर उसु माघमा प्रतियोगितामा ४० भन्दा बढी क्वानका करिब ३ सय खेलाडी सहभागी हुने कार्यक्रमका संयोजक अमर पुलामी मगरले मङ्गलबार पत्रकार संमेलनमा जानकारी गराए ।
उसु टोली इन्डोनेसिया जाने
उसु टोली इन्डोनेसिया जाने डिसेम्बर ३ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा एक÷एक पुरुष÷महिला खेलाडीले थाउलोको स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
नवौं राष्ट्रिय : उसुमा आर्मीलाई सर्वाधिक १२ स्वर्ण
नवौं राष्ट्रिय : उसुमा आर्मीलाई सर्वाधिक १२ स्वर्ण आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ ।
नवौं राष्ट्रिय : उसुको सान्सौमा २४ खेलाडी क्वाटरफाइनलमा
नवौं राष्ट्रिय : उसुको सान्सौमा २४ खेलाडी क्वाटरफाइनलमा पोखरा रंगशालामा सान्सौतर्फ पुरुषतर्फ १६ र महिलातर्फ ८ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए ।
नवौं राष्ट्रिय : उसु आजबाट
नवौं राष्ट्रिय : उसु आजबाट प्रतियोगिताको सान्सु पुरुषतर्फ ९ स्वर्ण, ९ रजत र १८ कास्यका लागि प्रतिस्पर्धा हुँदैछ भने सान्सु महिलामा ६ स्वर्ण र कास्य १२ पदकका लागि स्पर्धा हुँदै छ ।
उसुमा सुनसरी च्याम्पियन
उसुमा सुनसरी च्याम्पियन इटहरी रंगशालाको कभर्डहलमा ३ दिनसम्म चलेको छनौट प्रतियोगिताबाट सुनसरीले पाँच स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो ।
इटहरीमा उसुको छनोट सुरु
इटहरीमा उसुको छनोट सुरु प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठले प्रदेश एक स्तरिय छनौट प्रतियोगिताको उद्घाटन गरेका छन् ।
जुनी र दीपक सर्वोत्कृष्ट खेलाडी
जुनी र दीपक सर्वोत्कृष्ट खेलाडी नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
कास्की उसु संघको पुनर्गठन, अध्यक्षमा लामा सर्वसम्मत  
कास्की उसु संघको पुनर्गठन, अध्यक्षमा लामा सर्वसम्मत   आइतबार पोखरा रंगशालामा एक कार्यक्रमबीच संघको पुनर्गठन गरिएको हो ।
निमा र दीपकले उसुको वर्ल्ड गेम्स खेल्ने
निमा र दीपकले उसुको वर्ल्ड गेम्स खेल्ने जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट निमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन्।
ड्रागन टिम च्याम्पियन
ड्रागन टिम च्याम्पियन कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगितामा काठमाडौं उसु क्वान ५ स्वर्ण, ५ रजत र १० कांस्य जित्दै दोश्रो भयो । तेश्रो स्थानको त्रिकोण उसु क्वानले ५ स्वर्ण, ३ रजत र २ कांस्य हात पार्यो ।
प्रज्ज्वललाई स्वर्ण
प्रज्ज्वललाई स्वर्ण कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगिताको महिला थाइची छ्वानमा ड्रागन उसु क्वानकी डिना तामाङले काठमाडौं उसु क्वानकी ऐश्वरी भट्टलाई पछि पार्दै स्वर्ण जितिन् ।
First Prev 1 2 3 4 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP