बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Bhat Bhateni Supermarket Ad
आइटिएफ च्याम्पियनसिपमा दिपस्नालाई स्वर्ण 

आइटिएफ च्याम्पियनसिपमा दिपस्नालाई स्वर्ण 

भक्तपुरकी दिपस्ना कार्कीले शनिबार बागमती प्रदेशअन्तर नगर आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

By खेलपाटी संवाददाताआइतबार, भदौ २, २०८१
Read more →
अशोक कोरिया प्रस्थान

अशोक कोरिया प्रस्थान

अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का किमुन्युङ कप जि– १ ¥याङकिङ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बिहीबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, साउन ३१, २०८१
Read more →
रिक्शन र सुस्मिता आइटिएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी

रिक्शन र सुस्मिता आइटिएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी

बागमती प्रदेशका रिक्शन वाइबा र गण्डकी प्रदेशकी सुस्मिता थापा यस वर्ष नेपाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, साउन २४, २०८१
Read more →
चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि

चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि

नेपाल तेक्वान्दो संघको आयोजनामा बिहीबारदेखि चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ।

By खेलपाटी संवाददाताबुधबार, साउन २३, २०८१
Read more →
नेपालका पाँच तेक्वान्दो खेलाडी छनोट

नेपालका पाँच तेक्वान्दो खेलाडी छनोट

१३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतासहित नेपालका पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन्।

By खेलपाटी संवाददातासोमबार, साउन २१, २०८१
Read more →
माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता कार्तिकमा

माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता कार्तिकमा

नेपाल तेक्वान्दो संघको आयोजनामा माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आगामी कार्तिकमा हुने भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १७, २०८१
Read more →
प्रेमलाई हान्मदाङमा रजत

प्रेमलाई हान्मदाङमा रजत

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेता प्रेमबहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मदाङमा रजत पदक जितेका छन्।

By खेलपाटी संवाददाताबुधबार, साउन १६, २०८१
Read more →
तेक्वान्दो पदक विजेतालाई श्री समाजको सम्मान

तेक्वान्दो पदक विजेतालाई श्री समाजको सम्मान

सातौं एसिया कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई श्री समाज टोखाले सम्मान गरेको छ।

By खेलपाटी संवाददातासोमबार, साउन १४, २०८१
Read more →
बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग भदौमा

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग भदौमा

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आगामी भदौमा हुने भएको छ।

By खेलपाटी संवाददातासोमबार, असार ३२, २०८१
Read more →
नवीन तेक्वान्दोका सातौं डान

नवीन तेक्वान्दोका सातौं डान

तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले सातौं डान प्राप्त गरेका छन्। दक्षिण कोरियामा भएको ग्रेडिङमा उत्तीर्ण हुँदै श्रेष्ठले सातौं डानको प्रमाण पत्र प्राप्त गरेका हुन्।

By खेलपाटी संवाददाताआइतबार, असार १७, २०८१
Read more →
नेपाललाई पाँच स्वर्णसहित सात पदक

नेपाललाई पाँच स्वर्णसहित सात पदक

नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित सात पदक जितेको छ ।

By खेलपाटी संवाददातामंगलबार, असार १२, २०८१
Read more →
रुपसिंहलाई न्युजिल्यान्डमा स्वर्ण

रुपसिंहलाई न्युजिल्यान्डमा स्वर्ण

रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तराष्ट्रिय न्युजिल्यान्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले भेट्रान्स स्पेशल टेकनिकमा स्वर्ण पदक जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, असार ११, २०८१
Read more →
LiNing Ad
PreviousPage 4 of 42Next