ओलम्पिक र पाराओलम्पिकको छनोटमा ३ खेलाडी
आगामी सेप्टेम्बर २५ देखि २९ सम्म हुने इभेन्ट्समा तेक्वान्दोका मनोज मल्ल र युनिशा राईले सहभागिता जनाउने छन् ।
आगामी सेप्टेम्बर २५ देखि २९ सम्म हुने इभेन्ट्समा तेक्वान्दोका मनोज मल्ल र युनिशा राईले सहभागिता जनाउने छन् ।
हङकङ तेक्वान्दोका मुख्य राष्ट्रिय प्रशिक्षक ग्राण्ड माष्टर तुलसीकुमार गुरुङको निमन्त्रणामा नेपाली तेक्वान्दो टोली उक्त प्रतियोगितामा सहभागिता जनाएको थियो ।
आइतबार सम्पन्न फाइटतर्फ सिनियर पुरुषमा ८० केजीमुनि नेपालको विष्णु दाहालले स्वर्ण जित्दा घरेलु प्रतिद्वन्द्वी जोन राउतलाई हराए ।
प्रतियोगितामा ७ प्रदेशबाट २२ जिल्लाका १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
युनाइटेड तेक्वान्दो डोजाङले बुधबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको च्याम्पियनसिप शुक्रबारबाट हुने जनाएको छ ।
पेप्सीकोलामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
नेपाल तेक्वान्दो संघले शुक्रबार आयोजना गरेको छनोटबाट सागका लागि पुम्सेमा १८ तथा क्याराेगीमा १६ गरि ३४ खेलाडी छनाेट भएकाे हुन् ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा बुधबार सम्पन्न प्रतियोगिताको क्याडेट महिला पुम्सेतर्फ कोटेश्वरकी सन्ध्याले स्वर्ण जितेकी हुन् ।
समापनका अवसरमा दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषदका उपाल्यक्ष पिताम्वर तिम्सिनाले बिदाई गरेको टोलीको नेतृत्व नेपाल आईटिएफका अध्यक्ष अन्जन धमलाले गरेका छन् ।
मुलपानीस्थित बाल गीताञ्जली स्कुलमा भएको प्रतियोगितामा एनटीएले १३ स्वर्ण, ५ रजत र ४ कांस्य जित्यो ।
पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदका स्वर्णधारीलाई मात्र समावेश गरिएको प्रशिक्षणमा साउन १ पछि दोस्रो, तेस्रो तथा पदकका सम्भावित खेलाडीलाई पनि प्रशिक्षणमा समावेश गरिएको छ ।