चीनमा नेपाललाई ३ पदक
नेपालका एक पुरुष र २ महिला खेलाडीले कांस्य जितेको प्रशिक्षक दीपक विष्टले जानकारी गराए ।
नेपालका एक पुरुष र २ महिला खेलाडीले कांस्य जितेको प्रशिक्षक दीपक विष्टले जानकारी गराए ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
आयोजक ज्योति एभरेस्ट तेक्वान्दोले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप बैशाख १९ र २० गते अमेरिकामा आयोजना हुने जनाएको छ ।
जकार्तामा शनिबार भएको खेलमा नेपाली पुरुष टिमले टिम पुम्सेमा कास्य जितेको हो ।
पहिले पुम्से टोली इन्डोनेसियाको जकार्तामा अक्टोबर २६ र २७ तारिखमा हुने हान्मादाङ पुम्से च्याम्पियनसिपमा सहभागी हुने छन् ।
प्रतियोगितामा विभिन्न ५४ स्पर्धामा ७ सय बढी खेलाडीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
चितवनको रत्ननगरमा शनिबार भएको पुरष जुनियर ४१ केजी मुनि विजयले मैत्री तेक्वान्दो डोजाङका सुजन सिलवाललाई हराए ।
चितवनको रत्ननगरमा पहिलो दिन पुरुष ३६ केजी तौल समूह मुनि आयुशले मैत्री तेक्वान्दो डोजाङका सागर घिमिरेलाई पराजित गर्दै स्वर्ण जिते ।
पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि सुरु हुने दुई दिने प्रतियोगितामा सहभागी हुन देशभरका सात सय खेलाडी चितवन आईपुगेका छन् ।
नवौं डान लिएका ह्वाङलाई नेपालका छौटौं डान लिएका प्रशिक्षक श्रीमान थापा र पुर्ण योञ्जनले प्रशिक्षणमा सहयोग गरेका थिए ।
सोही अवसरमा उपत्यकामा रहेको तेक्वान्दो डोजाङका प्रमुखहरुलाई ट्रयाकसुट पनि प्रदान गरिएको थियो ।
सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमीमा बुधबारबाट चार दिने कोर्स सुरु भएको हो ।