शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Bhat Bhateni Supermarket Ad
सुदेशनालाई रजत

सुदेशनालाई रजत

सुदेशनाले महिला एकल पुम्सेको यु–१५ उमेर समूहमा रजत जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका छन् । सुदेशनाले ६.७५ अंक जोडिन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २६, २०७७
Read more →
थाइल्यान्डका पाकानोन र चियानी उत्कृष्ट

थाइल्यान्डका पाकानोन र चियानी उत्कृष्ट

च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए । चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । उनीहरु अंकका आधारमा उत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २४, २०७७
Read more →
लामा र थापा विश्व च्याम्पियनसिपको निर्णायक

लामा र थापा विश्व च्याम्पियनसिपको निर्णायक

प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उनीहरुलाई निर्णायकमा छनोट गरेको बताइएको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २४, २०७७
Read more →
नेपालका कमल र जितबहादुरलाई स्वर्ण

नेपालका कमल र जितबहादुरलाई स्वर्ण

कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २३, २०७७
Read more →
आयुशलाई स्वर्ण

आयुशलाई स्वर्ण

ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको प्रतियोगितामा आयुशले खेलेको स्पर्धामा विभिन्न राष्ट्रका ३८ खेलाडीले सहभागिता जनाएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । ब्राजिल दोश्रो तथा युरोग्वे र अर्जेन्टिना तेश्रो भए ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २३, २०७७
Read more →
थाइल्यान्डका पाकानोनलाई स्वर्ण

थाइल्यान्डका पाकानोनलाई स्वर्ण

शनिबारबाट सुरु भएको च्याम्पियनसिपको छात्र १२ वर्षमुनिको स्पर्धामा पाकानोनले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २२, २०७७
Read more →
भर्चुअल तेक्वान्दोमा ४ विदेशी निर्णायक

भर्चुअल तेक्वान्दोमा ४ विदेशी निर्णायक

नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा अस्ट्रेलिया, म्यानमार, भारत र नेपालका निर्णायक रहने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २१, २०७७
Read more →
भर्चुअल तेक्वान्दोमा १९ देशका खेलाडी

भर्चुअल तेक्वान्दोमा १९ देशका खेलाडी

नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २०, २०७७
Read more →
सागका पदकधारी तेक्वान्दो खेलाडी सम्मानित

सागका पदकधारी तेक्वान्दो खेलाडी सम्मानित

चितवनको सौराहस्थित आफ्नै प्रशिक्षण केन्द्रमा कार्यसमितिले सागमा स्वर्ण विजेता र कांस्य विजेता समान २/२ खेलाडी र उत्कृष्ट खेलाडी उत्पादन गर्न सफल प्रशिक्षकलाई सम्मानित गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
भर्चुअल तेक्वान्दोलाई पूर्व खेलाडीको साथ

भर्चुअल तेक्वान्दोलाई पूर्व खेलाडीको साथ

च्याम्पियनसिपको पपुलर खेलाडी विधाको पुरस्कारको प्रायोजन सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक एवं एनआरएनए बेलायतका पूर्व उपाध्यक्ष राष्ट्र राईले गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
तेक्वान्दो संघको कार्यालय अनिश्चितकालका लागि बन्द

तेक्वान्दो संघको कार्यालय अनिश्चितकालका लागि बन्द

कोरोना भाईरसको महामारी व्यापक रुपमा फैलिरहेपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर जिल्ला अन्तर्गत रहेका अतिआवश्यक सेवा बाहक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको कारण सचिवालय बन्द रहेको संघको अन्तरिक व्यवस्थापन शाखाले जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक ३, २०७७
Read more →
एनटीएलाई ४ स्वर्ण सहित ७ पदक

एनटीएलाई ४ स्वर्ण सहित ७ पदक

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २०२० वल्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 25 of 41Next