तेक्वान्दो टोली स्लोभेनिया प्रस्थान
आठौं आईटीएफ तेक्वान्दो वल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली स्लोभेनिया प्रस्थान गरेको छ ।
आठौं आईटीएफ तेक्वान्दो वल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली स्लोभेनिया प्रस्थान गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्य स्वरूप बाग्मति प्रदेशका खेलाडीलाई जिल्ला तेक्वान्दो संघले सेमिनार प्रदान गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफका अध्यक्ष शंकरदेव श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता मुल आयोजक समितिका सचिव जगन गुरुङका अनुसार प्रतियोगितामा सहभागी हुन १३ देशका १ हजार ४ सय २५ खेलाडी पोखरा आइसकेका छन् ।
अष्ट्रेलियाको सनसाइन सहर सम्पन्न च्याम्पियनसिपमा ग्यरोगीतर्फ सागरले स्वर्ण जितेका हुन् ।
आगामी २८ गते देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि प्रदेश छनौट गर्न तेक्वान्दो प्रतियोगिताको आयोजना गरिएको हो ।
नेपाल तेक्वान्दो संघको आयोजनामा आगामी असोज ६ देखि ९ गते सम्म पोखरामा आयोजना हुने प्रतियोगिताको तयारी तीव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
भदौ २२ देखि २३ गतेसम्म हुने प्रतियोगितामा काठमाडौंबाट १५ पुरुष र १० महिला गरी २५ खेलाडी सहभागी हुने छन् ।
उनीहरुलाई कागेश्वरी मनोहारा नगरपालिका वडा ४ का अध्यक्ष धनबहादुर श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले एक कार्यक्रमबीच बिदाइ गरे ।