शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कुम्फु

Bhat Bhateni Supermarket Ad
राष्ट्रिय उमा कुङफुमा सुरेन्द्र र सलिना उत्कृष्ट

राष्ट्रिय उमा कुङफुमा सुरेन्द्र र सलिना उत्कृष्ट

यसै प्रतियोगिताबाट सन् २०२० मा नेपालमा हुने एसियाली उमा कुङफु च्याम्पियनसिप, भारतमा हुने विश्व कुङफु च्याम्पियनसिप र ग्रिसमा हुने विश्व कुङफु च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने छ ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १७, २०७६
Read more →
उमा कुङफुमा प्रतीक र जमुनालाई स्वर्ण

उमा कुङफुमा प्रतीक र जमुनालाई स्वर्ण

यसै प्रतियोगिताबाट नेपालमा हुने एसियाली उमा कुङफु च्याम्पियनसिप, भारतमा हुने विश्व कुङफु च्याम्पियनसिप र ग्रिसमा हुने उमा विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने छ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
राष्ट्रिय उमा कुङफु फागुन १६ बाट

राष्ट्रिय उमा कुङफु फागुन १६ बाट

प्रतियोगितामा विभिन्न १८ जिल्लाबाट २ सय खेलाडीको सहभागिता रहने आयोजक उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०७६
Read more →
उमा कुङफुको रेफ्री सेमिनार

उमा कुङफुको रेफ्री सेमिनार

सहभागीलाई उमा कुङफु संघका उपाध्यक्ष सन्जितकुमार राई, महासचिव भुपेन्द्र गुरुङ, सचिव रमेश महर्जन र सदस्य अशोक केसीले प्रमाण पत्र वितरण गरे ।

By खेलपाटी संवाददाताशनिबार, माघ ११, २०७६
Read more →
उमा कुङफुको विश्वकपमा नेपाललाई ७ पदक

उमा कुङफुको विश्वकपमा नेपाललाई ७ पदक

अस्ट्रियाको ब्रेबेन्चमा नोभेम्बर १५ र १६ तारिखमा भएको प्रतियोगितामा ३ खेलाडीले विभिन्न ७ स्पर्धामा ७ पदक जितेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ३, २०७६
Read more →
ब्रिगेन्ज ओपन उमा कुङफुमा ३ खेलाडी

ब्रिगेन्ज ओपन उमा कुङफुमा ३ खेलाडी

नोभेम्बर १५ र १६ तारिखमा हुने प्रतियोगितामा ३ पुरुष खेलाडीको नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २७, २०७६
Read more →
कुङफुमा नेपाललाई ५ स्वर्ण

कुङफुमा नेपाललाई ५ स्वर्ण

नेपालले थप १ रजत पनि जितेको बूढानीलकण्ठ उमा कुङफु क्लबका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०७६
Read more →
अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा तीन खेलाडी

अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा तीन खेलाडी

प्रतियोगितामा सञ्जयराज पुटुवार, सियाङ तामाङ र अयुब घिमिरेले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २७, २०७६
Read more →
विश्व कुङफु च्याम्पियनसिपमा  नेपाललाई ६ स्वर्ण

विश्व कुङफु च्याम्पियनसिपमा नेपाललाई ६ स्वर्ण

थाइल्यान्डको फुकेटमा डिसेम्बर २९ देखि ३१ तरिखसम्म भएको प्रतियोगितामा नेपालले ६ स्वर्णसहित ५ रजत जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराए ।

By खेलपाटी संवाददातामंगलबार, पुष १७, २०७५
Read more →
विश्व कुङफु च्याम्पियनसिपमा नेपालबाट ९ खेलाडी

विश्व कुङफु च्याम्पियनसिपमा नेपालबाट ९ खेलाडी

टोलीलाई नेपाल उमा कुङफु संघका उपाध्यक्ष, अन्तर्राष्ट्रिय निर्णायक एवं आईकेएफएफ नेपाल च्याप्टरका महासचिव संजितकुमार राई र उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय स्वर्ण विजेता मुन्नी सुवेदीले बिदाइ गरे ।

By खेलपाटी संवाददाताबुधबार, पुष ११, २०७५
Read more →
मुन्नी सम्मानित

मुन्नी सम्मानित

गल्कोट समाज, युकेले आफ्नो दोश्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको कार्यक्रममा मुन्नीलाई पदक जितेर राष्ट्रको पहिचान अभिबृद्धि गरेकोमा सम्मान गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १३, २०७५
Read more →
कमल र मुन्नीलाई विश्व च्याम्पियनसिपमा स्वर्ण

कमल र मुन्नीलाई विश्व च्याम्पियनसिपमा स्वर्ण

प्रतियोगितामा विभिन्न २१ राष्ट्रका १ हजार ५ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष तामाङले जानकारी गराएका छन् ।

By खेलपाटी संवाददातासोमबार, असोज २२, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 4 of 5Next