इन्डियन ओपन बक्सिङमा ११ नेपाली खेलाडी
भारतको गुवाहाटीमा यसै साताबाट सुरु हुने प्रतियोगितामा ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
भारतको गुवाहाटीमा यसै साताबाट सुरु हुने प्रतियोगितामा ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
महिलाको ५१ देखि ५४ केजी तौल समूहमा आर्मीकी मिनुले पुलिसकी निशा तामाङलाई पराजित गरिन् ।
महिलातर्फ पनि आर्मीकै विमला श्रेष्ठ र पूनम रावलले स्वर्ण जित्न सफल भए ।
विमलाले पनि प्रदेश ३ की रोशनी राईलाई अंकको आधारमा ५–० ले पराजित गरिन् ।
४८ केजी तौल समूहको खेलमा नेपाल पुलिसकी दिवानाले प्रदेश ५ कि रिता धरलालाई अंकको आधारमा ५–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।
नेपाल बक्सिङ संघले शनिबार आयोजना गरेको छनोटमा जित निकाल्दै बिमला र पुनम प्रतियोगिताका लागि छनोट भएका हुन् ।
तीनै तौल समूहको फाइनल खेल शनिबार हुनेछ । विजेताले च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
३० बर्षीय आइरिस बक्सर ग्रिगोरलाई मियामी समुद्री किनारमा सोमबार पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
चनपुरमा जारी छनोट अन्तर्गत पुरुष ४९ केजी तौल समूहमा कंचनपुरका भानुले अछामका राजन केसीलाई अंकको आधारमा पराजित गर्दै स्वर्णसहित आठौंका लागि छनोट भए ।
सोमबार भएको पुरुष ५२ केजी तौल समूहको सेमिफाईनल खेलमा कन्चनपुरका उत्तमले बाजुराका बिक्रम नेपाललाई तथा कैलालीका सागरले बझाङका धनवहादुरलाई हराउदै फाईनलमा स्थान बनाएका थिए ।
महिला ४८ केजीमा सुष्मा तामाङ, ५१ केजीमा रोशनी राई, ५४ केजीमा शिवानी श्रेष्ठ, ५७ केजीमा कुसुम तामाङ र ६४ केजीमा अम्बिका विक छन् ।
हेभी वेटको ९१ केजी तौलमा शान्तले मंगलबार बाग्लुङका मुन्ना गुरुङ्गलाई स्पलिट डिसिजनको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन ।