सनिल विश्व च्याम्पियनसिपको राउण्ड अफ ३२ मा
सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहमा इराकी बक्सर अल ओहिदीबाट वाकओभर पाउँदै सनिलले राउण्ड अफ ३२ मा स्थान बनाएका हुन् ।
सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहमा इराकी बक्सर अल ओहिदीबाट वाकओभर पाउँदै सनिलले राउण्ड अफ ३२ मा स्थान बनाएका हुन् ।
च्याम्पियनसिप अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म हुनेछ । च्याम्पियनसिपमा विश्वका १०५ राष्ट्रको १३ वटा तौल समूहमा ६५० जना खेलाडीहरुको सहभागीता रहेको छ ।
तर, सर्बियाको बेलग्रेडमा आयोजना हुने च्याम्पियनसिप खेल्ने नेपाली टोली नै बिदाइ कार्यक्रममा उपस्थित भएनन् ।
अमेरिकाको लास भेगासमा आइतबार भएको फाइटमा टाइसनले डियोन्टेलाई ११ औं चरणमा नकआउट गरेका थिए । यससँगै टाइसन व्यावसायिक रुपमा ३२ औं फाइटसम्म अपराजित रहेका छन् ।
नेपाल बक्सिङ संघले बुधबार विश्व च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागिता रहने जनाएको छ ।
प्रकाश दाहाल स्मृति प्रतिष्ठानसँगको सहकार्यमा हुने प्रतियोगिता आईबाको नियम अनुसार खेलाईनेछ ।
राजनीतिमा केन्द्रित हुनका लागि मेनीले बक्सिङबाट सन्यास घोषणा गरेका हुन् ।
यससंगै छनोट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडी सहभागी थिए । चार स्पर्धाको फाइनल आइतबारै सकिएको थियो।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा रविनले नेपाल प्रहरीका चन्द्र थापा मगर तथा प्रदीपले अल्फाका विशेष बुढा मगरलाई पराजित गरे ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।
नेपाल बक्सिङ संघले आगामी अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको सहभागिता रहने जनाएको छ ।