विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागिता हुने
नेपाल बक्सिङ संघले आगामी अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको सहभागिता रहने जनाएको छ ।
नेपाल बक्सिङ संघले आगामी अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको सहभागिता रहने जनाएको छ ।
क्यानाडाको मोन्टरियलमा गत शनिबार भएको व्यवसायिक बक्सिङ खेल दौरान जापटा घाइते भएकी थिइन् ।
च्याम्पियनसिपमा सहभागिता जनाएर ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली मंगलबार स्वदेश फर्किएका हुन्।
संघले बक्सिङ फर कज, बक्सिङ फर कम्पासन र बक्सिङ प्रतियोगिताको आयोजना गरेर दिवस मनाईएको जनाएको छ।
एकेडेमी र संघले संयुक्त रुपमा आयोजना गरको प्रशिक्षण कार्यक्रममा ४६ जना खेल पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागीलाई प्रशिक्षक अनुप लामाले बक्सिङ खेलको सैद्धान्तिक र प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए ।
सेमिफाइनलमा कजाकिस्तानका खेलाडी एडाईबेक नियाजबेसँग पराजित भएपछि छिरिङले कास्यमै चित्त बुझाएका हुन् ।
नेपाल बक्सिङ संघले अगस्ट २७ का दिन अन्तराष्ट्रिय बक्सिङ दिवस मनाउने निर्णय गरेको छ ।
जुनियरको पुरुष ५४ केजीमा आइतबार भएको क्वाटरफाइनलमा कुवेतका मोहमेद एलेनेजीलाई पराजित गर्दै छिरिङले कास्य पक्का गरेका हुन् ।
युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले प्रतिस्पर्धा गर्ने छन् ।
टेक्सासमा शनिबार राति निको अलीले अमेरिका जोर्डन विक्सलाई नकआउट गर्दै व्यवसायिक बक्सिङमा डेब्यु गरेका हुन् ।
यससँगै अन्तिम ओलम्पिक खेलिरहेकी कोमको ओलम्पिकमा दोस्रो पटक जित्ने सपना सकिएको छ ।
यस अघि फुरी र वाइल्डरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । तर, इंग्लिस बक्सर फुरीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि प्रतिस्पर्धा स्थगित गरिएको थियो ।