भुपेन्द्र पहिलो खेलमै पराजित
मंगलबार, ०९ कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपालका बक्सर भुपेन्द्र थापा आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएका छन् ।
सर्बियाको बेलग्रेडमा मंगलबार भएको खेलमा फ्रान्सका हाम्रुईसँग पराजित भए ।
६३.५ केजी तौल समूहमा भुपेन्द्र फ्रान्सेली खेलाडीसँग ५-० ले पराजित भएका हुन् ।
विश्व च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागिता रहेको छ ।
नेपालका सनिल शाही भने राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।









-1765707019177.jpeg&w=3840&q=75)





-1765627825694.jpeg&w=3840&q=75)
