मंगलबार, कार्तिक ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बक्सिङ

Bhat Bhateni Supermarket Ad
फुरी र डिलियनबीचको भिडन्त अप्रिलमा

फुरी र डिलियनबीचको भिडन्त अप्रिलमा

३३ वर्षीय फुरी ३१ फाइटमा अपराजित रहेका छन् । तर, उनी २०१८ पछि रिङ उत्रिएका छैनन्।

By खेलपाटी संवाददाताशनिबार, फागुन १४, २०७८
Read more →
सुरजको विजयी सुरुआत

सुरजको विजयी सुरुआत

उदघाटन कार्यक्रममा सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकासकुमार गुवाजुलगायत अतिथिद्वारा यस क्षेत्रका फेदर वेट ५७ किलो तौल समुहमा देशको प्रतिनिधत्व गर्दै अन्तर्रष्ट्रिय स्तरमा नेपाललाई पदक जिताउन सफल तीन जना खेलाडीहरु ओलम्पियन तथा नेपाल बक्सिङ संघका उपाध्यक्ष नरेन्द्र लिम्बु पोमो, सुनसरी जिल्ला बक्सिङ संघका वरिष्ठ प्राविधक सल्लाहकार एवं पुर्व बक्सिङ प्रशिक्षक एवं दक्षिण एशियालीका पदकधारी श्री अनुपकुमार लामा र बक्सिङ्गका सहायक प्रशिक्षक एवं दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता निमा तामाङ्गलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ६, २०७८
Read more →
बक्सिङ संघको साधारणसभा सपन्न

बक्सिङ संघको साधारणसभा सपन्न

जुमबाट सञ्चालित साधारण सभाको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले साधारण सभाको उद्घाटन गरे ।

By खेलपाटी संवाददाताशनिबार, माघ १५, २०७८
Read more →
बक्सिङ संघको साधारण सभा महासचिवले बहिष्कार गर्ने

बक्सिङ संघको साधारण सभा महासचिवले बहिष्कार गर्ने

कोभिडको  महामारीको समय राष्ट्रिय खेलकुद परिषद्ले पनि कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्न निर्देशन जारी गरेको अवस्थामा अटेर गर्दै साधारणसभा हुन लागेको समेत उनले बताएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १४, २०७८
Read more →
राष्ट्रव्यापी स्कुल बक्सिङ स्थगित

राष्ट्रव्यापी स्कुल बक्सिङ स्थगित

नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा प्रतियोगिता माघ २२ देखि २५ गतेसम्म तालिका रहेको थियो ।

By खेलपाटी संवाददातासोमबार, माघ १०, २०७८
Read more →
कोभिड भएपछि सुष्माले एएसबीसी बक्सिङ च्याम्पियनसिप गुमाउने

कोभिड भएपछि सुष्माले एएसबीसी बक्सिङ च्याम्पियनसिप गुमाउने

उज्वेकिस्तान प्रस्थान गर्नु अघि कोभिड-१९ को संक्रमण देखिएपछि सुष्माले च्याम्पियनसिप गुमाउने भएकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ ५, २०७८
Read more →
सुष्माले एएसबीसी बक्सिङ च्याम्पियनसिप खेल्ने

सुष्माले एएसबीसी बक्सिङ च्याम्पियनसिप खेल्ने

च्याम्पियनसिपमा सुष्मासँगै प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकार उज्वेकिस्तान जाने छन् ।

By खेलपाटी संवाददातासोमबार, माघ ३, २०७८
Read more →
बक्सिङ संघको साधारणसभा रोक्न माग

बक्सिङ संघको साधारणसभा रोक्न माग

राम अवाले नेतृत्वको बक्सिङ संघले माघ १५ गते ललितपुरको क्लासिक बेङ्क्वेटमा साधारण सभाको आयोजना गरेको छ । 

By खेलपाटी संवाददातासोमबार, माघ ३, २०७८
Read more →
राष्ट्रव्यापी स्कुल बक्सिङ माघमा

राष्ट्रव्यापी स्कुल बक्सिङ माघमा

नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा प्रतियोगिता माघ २२ देखि २५ गतेसम्म हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २३, २०७८
Read more →
सदस्य–सचिवलाई बक्सिङको बधाइ

सदस्य–सचिवलाई बक्सिङको बधाइ

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका वरिष्ठ उपाध्यक्ष समेत रहेका राखेपका पूर्व सदस्य अर्जुनबहादुर केसी, प्रमुख प्रशिक्षक प्रकाश थापा मगरलगायतले सदस्य–सचिव घिसिङलाई कार्यकाल सफलतका लागि शुभकामना दिदै बधाइ दिए ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २१, २०७८
Read more →
मिनु र मालालाई स्वर्ण

मिनु र मालालाई स्वर्ण

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरिन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ३, २०७८
Read more →
स्वर्णका लागि सुवास र प्रदीप भिड्ने

स्वर्णका लागि सुवास र प्रदीप भिड्ने

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 14 of 33Next