• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
बक्सिङ संघको साधारणसभा सपन्न
खेलपाटी संवाददाता
शनिबार, माघ १५, २०७८ खेलपाटी संवाददाता
बक्सिङ संघको साधारणसभा सपन्न

काठमाडौं ।  नेपाल बक्सिङ संघको ५ औ वार्षिक साधारण सभा भर्चुअल रुपमा शनिबार सम्पन्न भएको छ ।

जुमबाट सञ्चालित साधारण सभाको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले साधारण सभाको उद्घाटन गरे ।

साधारण सभाको उद्घाटनमा बोल्दै प्रमुख अतिथ गहतराजले संघका अध्यक्ष राम अवालेले विश्व बक्सिङका अध्यक्षलाई पहिलो पटक नेपालमा बोलाएर बक्सिङ विकासको बाटोमा महत्वपूर्ण कार्ययोजना अगाडि सारेको कुरा जानकारी गराएका थिए ।

नेपालमा बक्सिङ खेल विकासको धेरै सम्भावना रहेकोले संघलाई एकताबद्ध बनाई अगाडि बढनु पर्ने आवश्यकता रहेको कुरा गहतराजले जानकारी गराएका थिए ।

साधारण सभामा राष्टिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, ओलम्पिक एसोसियसनका अध्यक्ष एवम् ओलम्पियन दिपक विष्ट, खेलकुद पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष सन्जिब शिल्पकारले साधारण सभाको सफलताको शुभकामना दिए ।

संघका पूर्ण अध्यक्ष रविराज थापाले सानो सानो कुरामा भेदभाव र विवाद नगरी एक भएर समस्याहरुलाई समाधान गरी बक्सिङ विकासमा सबैले अगाडि बढनु पर्ने आवश्यकता रहेको जानकारी गराउदै साधारण सभाको सफलताको शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा आईबाका बोर्ड सदस्य, एएसबीसीका बोर्ड सदस्य, एवम् आईबाका उमन कमिटका समेत सदस्य रहेकी शेली मिरान्डाको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै शेली मिराण्डाले नेपाल बक्सिङ्ग संघले बक्सिङ्ग विकासमा महत्वपूर्ण कार्यहरु गर्दै आईरहेकोमा धन्यवाद ज्ञापन गर्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गरे ।

दोस्रो चरणको बन्दशत्रमा नेपाल बक्सिङ संघको तर्फबाट महासचिवले गर्नुपर्ने प्रस्ताव महासचिवको अनुपस्थितिमा संघको निर्णयानुसार नेपाल बक्सिङ संघका सदस्य पुष्करराज पन्तले प्रस्तुत गरेका थिए भने संघका कोषाध्यक्षको अनुपस्थितिमा संघको निर्णयानुसार ने.ब.संघका केन्द्रिय सदस्य एवम् ओलम्पियन श्री राम बहादुर गिरीले प्रस्तुत गरेका थिए । 

No description available.

त्यसै गरी प्रशिक्षण समितका संयोजक एवम् मुख्य प्रशिक्षक प्रकाश थापामगरले प्रतिवेदन प्रस्तुत गर्दै नेपालले निरन्तर ईतिहास माथि ईतिहास कायम गर्दै आईरहेकोले बक्सिङ विकासमा एकजुट भई सबै लाग्न अनुरोध गरे  भने प्राविधिक समितिको प्रतिवेदन आईबा ३ स्टार कोच एवम् प्राविधिक कमिटिका संयोजक दिपक महर्जनले प्रस्तुत गरे ।

अनुशासन समितको प्रतिवेदन संयोजक ने.ब.संघका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसीले, विधान संशोधन समितिको रिपोर्ट ने.ब.संघका उपाध्यक्ष भोजराज सिटौलाले प्रस्तुत गरे ।

अन्तर्राष्ट्रिय सम्बन्ध समिति र प्रतियोगिता समितिको प्रतिवेदन पेश गरेका थिए । सभामा प्रस्तुत गरिएका सम्पुर्ण प्रतिवेदनहरुमाथि सहभागि जिल्लाहरुको अन्तरक्रिय समेत राखी सर्वसम्मतीबाट सम्पूर्ण प्रतिवेदनहरु पास गरेका थिए।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP