आकाशलाई स्वर्ण
पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो स्थान हात पारेका हुन् ।
पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो स्थान हात पारेका हुन् ।
मंगलबार पोखरामा सुरु भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा आकाशले पर्वतका ओमन गुरुङ र सरोजले तनहुँका अनिश गुरुङलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २० देखि २४ गतेसम्म संचालन हुने जनाएको छ।
प्रतियोगिता अन्तर्गत सोमबार भएको फाईनलमा ३५ किलो पुरुषतर्फ मकवानपुरुको अरुण सापकोटाले नक्सालका सक्षम लामालाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारे ।
सेमिफाइनलमा यचटुओका रबिन थापालाई ५-० अंकको आधारमा पराजित गरी शुशील फाइनलमा प्रवेश गरेका हुन् ।
पुरुषतर्फको ४३ केजी तौल समूहमा टमटाले जेसीएसका सुवास बस्नेतलाई अंकको आधारमा पराजित गर्दै सोनमसँगको भेट पक्का गरेका हुन् । सो
नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले शुक्रबार विज्ञप्ति निकाल्दै चैत ५ देखि ७ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
नेपाल बक्सिङ संघले आयोजना गर्ने प्रतियोगिताको पुरुषमा ३ र महिलामा ४ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
यस अघि इन्द्र पहिलो चरणमा बाई पाउदै क्वाटरफाइनल प्रवेश गरेका थिए ।
नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता चैत ५ देखि ७ गतेसम्म हुने जनाएको छ ।
कीर्तिपुरमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले बक्सिङ खेलाडीलाई नगद पुरस्कारले सम्मानित गरे ।
५४ केजी तौलसमूहको पहिलो चरणमा छिरिङ उज्बेकिस्तानका खेलाडी अब्दुभाली बुरीबोएभसँग पराजित भएका हुन् ।