सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
तीन वर्षपछि सेरेनालाई उपाधि

तीन वर्षपछि सेरेनालाई उपाधि

आइतबार भएको फाइनलमा जेसिका पेगुलालाई ६-३ र ६-४ ले हराउदै सेरेनाले उपाधि जितेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, पुष २७, २०७६
Read more →
आईटीएफ एसिया यू–१४ च्याम्पियनसिपमा चार नेपाली

आईटीएफ एसिया यू–१४ च्याम्पियनसिपमा चार नेपाली

जनवरी १३ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष २६, २०७६
Read more →
अष्ट्रेलियन ओपन निर्धारित मितिमै हुने

अष्ट्रेलियन ओपन निर्धारित मितिमै हुने

अष्ट्रेलियामा भईरहेको भिषण आगलागी (बुशफायर) को कारण प्रतियोगिता नसर्ने आयोजकले जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष २२, २०७६
Read more →
सेरेनाको विजयी सुरुवात

सेरेनाको विजयी सुरुवात

अकल्याण्डमा मंगलबार इटालीकी क्यामिला गिओर्गी सोझो सेटमा पराजित गर्दै सेरेनाले विजयी सुरुवात गरेकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष २२, २०७६
Read more →
मर्रेले अष्ट्रेलियन ओपन नखेल्ने

मर्रेले अष्ट्रेलियन ओपन नखेल्ने

चोटको कारण तीन पटकको ग्राण्डस्लाम च्याम्पियन मर्रेले अष्ट्रेलियन ओपन नखेल्ने भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, पुष १३, २०७६
Read more →
कतार एसियाली यू–१४ टेनिसमा दुई खेलाडी

कतार एसियाली यू–१४ टेनिसमा दुई खेलाडी

टोलीलाई नेपाल टेनिस संघका सदस्य अजय विष्टले शुक्रबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ११, २०७६
Read more →
आर्यन र ईशालाई उपाधि

आर्यन र ईशालाई उपाधि

आईतबार भएको पुरुषतर्फको फाईनलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, पुष ६, २०७६
Read more →
सुनिरालाई स्वर्ण

सुनिरालाई स्वर्ण

फाइनलमा सुनिराले इभा अधिकारीलाई ६–१ र ६–३ को सोझो सेटमा परजित गरिन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष ५, २०७६
Read more →
सुभाङ्गी र ईशा उपाधि नजिक

सुभाङ्गी र ईशा उपाधि नजिक

शुक्रबार सम्पन्न भएको सेमिफाईनलमा सुभाङ्गीले अजा रेग्मीलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै फाईनल पुगेकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ४, २०७६
Read more →
सागका पदकधारी टेनिस खेलाडी सम्मानित 

सागका पदकधारी टेनिस खेलाडी सम्मानित 

सिंगल्सको कांस्यलाई २५ हजार, डबल्सलाई १५ हजार र टिमलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । खेलाडी र प्रशिक्षकलाई गरी कुल २ लाख ३५ हजार नगद प्रदान गरिएको थियो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ३०, २०७६
Read more →
टेनिस : भारतका मनिष र सत्विका च्याम्पियन

टेनिस : भारतका मनिष र सत्विका च्याम्पियन

पुरुष सिंगल्स, महिला सिंगल्स, पुरुष डबल्स, महिला डबल्स, मिक्स्ड डबल्स, पुरुष टिम इभेन्ट र महिला टिम इभेन्ट समावेश टेनिसका सबै स्वर्ण भारतले जित्यो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २३, २०७६
Read more →
टेनिसमा भारतलाई पाँच स्वर्ण 

टेनिसमा भारतलाई पाँच स्वर्ण 

बाँकी दुई इभेन्टको फाइनलमा पनि भारतकै खेलाडी रहेका कारण टेनिसमा भारतले क्लीन स्वीप गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २२, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 60 of 86Next