भिष्मराज कास्की च्याम्पियन
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाइनल खेलमा राजेश गुरुङ्गलाई ६–३, ६–३ ले पराजित गर्दै भिष्मराजले पहिलो पटक सो उपाधि आफ्नो नाममा गरेका हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाइनल खेलमा राजेश गुरुङ्गलाई ६–३, ६–३ ले पराजित गर्दै भिष्मराजले पहिलो पटक सो उपाधि आफ्नो नाममा गरेका हुन् ।
सोमबार भएको सेमिफाइनल खेलमा भिष्मले दुर्गा सुनारलाई ६–२, ६–३ ले तथा राजेशले रविन गुरुङलाई ६–२,६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ हुने भएको हो ।
जोकोभिचले खोप लगाउन बाध्य पारिए विम्वल्डन तथा फ्रेन्च ओपनजस्ता प्रतियोगिताहरुमा सहभागिता नजाउने स्पष्ट पारे ।
आईटीएफ वल्ड जुनियर टेनिस प्रतियोगिता (एसिया ओसिएना प्रि क्वालिफाइङ) फेब्रुअरी १४ देखि १९ तारिखसम्म कोलम्बोमा हुनेछ ।
मेलबर्नमा आइतबार भएको फाइनलमा रसियन खेलाडी डानिल मेदभेदेबलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।
भर्खरै उनले अष्ट्रेलियन ओपनको महिला एकलको उपाधि जितिन् र यसक्रममा आफ्नो देशका लागि ऐतिहासिक उपलब्धी हात पारिन् ।
ब्रोम्ली मेजिट्रेट्स कोर्टले राडुकानुलाई उत्पीडित गरेको आरोपमा अमृतलाई दोषी ठहर गरेको छ ।
मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी टेनिस खेलाडी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्।
मेलबर्नमा बिहीबार ग्रीसका स्टेफानोस सित्सिपासलाई पराजित गर्दै मेदभेदेबले अन्तिम चारमा स्थान बनाएका हुन् ।
मेलबर्नमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै नाडाल उपाधि नजिक पुगेका हुन् ।
बिहीबार भएको सेमिफाइनल खेलमा पोल्याण्डकी इगा स्वेटेकलाई हराउँदै कोलिन्स फाइनलमा पुगेकी हुन् ।