एरिकालाई के वान युथ लिगमा रजत
नेपाली कराते खेलाडी एरिया गुरुङले के वान युथ लिगमा रजत जितेकी छन्। दुबईमा जारी लिगमा एरिकाले ६८ केजी माथिको तौलसमूहमा बिहीबार रजत जितेकी हुन्।
नेपाली कराते खेलाडी एरिया गुरुङले के वान युथ लिगमा रजत जितेकी छन्। दुबईमा जारी लिगमा एरिकाले ६८ केजी माथिको तौलसमूहमा बिहीबार रजत जितेकी हुन्।
एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङ के वान युथ लिग खेल्न मंगलबार दुबई प्रस्थान गरेकी छन्।
भारतको दिल्लीस्थित तालकटोरा स्टेडियममा फेब्रुअरी ९ देखि १२ सम्म आयोजना भएको छैटौं एसियन सभात प्रतियोगितामा नेपालले चार स्वर्ण, चार रजत र १४ कांस्य गरी कुल २२ पदक जितेको छ ।
जापानमा हुने चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन्।
नेपालले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दुई स्वर्णसहित सात पदक जितेको छ।
नवौं केबिन रोहन स्मृति उपत्यकाव्यापी क्योकुशिन काइकान अलाइड फुलकन्ट्याक्ट कराते फागुन पहिलो साता हुने भएको छ।
गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत करातेको उपाधि महिलातर्फ योङ्ग हार्ट्स बोर्डिङ स्कुल, गोकर्णेश्वर ८ र पुरुषतर्फ ईष्टपोल माबि गोकर्णेश्वर ५ ले जितेका छन् ।
गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत करातेको उपाधि महिलातर्फ योङ्ग हार्ट्स बोर्डिङ स्कुल, गोकर्णेश्वर ८ र पुरुषतर्फ ईष्टपोल माबि गोकर्णेश्वर ५ ले जितेका छन् ।
सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ।
सिंगापुरमा सञ्चालन भएको १६ औं एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरी कुल ९ पदक जितेको छ ।
एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले पहिलो कांस्य पदक प्राप्त गरेको छ । रेहान जाभेदले १४-१५ वर्ष उमेर समूहमा नेपाललाई कांस्य पदक दिलाए ।