खजुरामा राष्ट्रिय स्तरको जुडो प्रतियोगिता हुने
मंगोलियन जुडो डोजोले पहिलोपटक खजुरामा चारवटा प्रदेशका खेलाडीहरुको सहभागितामा राष्ट्रियस्तरको दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९ संचालन गर्न लागेको छ ।
मंगोलियन जुडो डोजोले पहिलोपटक खजुरामा चारवटा प्रदेशका खेलाडीहरुको सहभागितामा राष्ट्रियस्तरको दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९ संचालन गर्न लागेको छ ।
अत्ति विशिष्ट सुरक्षा निर्देशनालयद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि मिलनले नेपाली सेनाका लक्ष्मण राई तथा ७३ केजीमुनि विकासले सेनाका भीष्म बराललाई फाइनलमा पराजित गरे ।
नवौं राष्ट्रिय खेलकुदकी स्वर्णधारी समेत रहेकी श्रेष्ठको बि.एण्ड बी. अस्पतालमा दाहिने खुट्टटको लिगामेन्टको शल्यक्रिया भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।
जुडोकी रजत पदक विजेता इलामको फाकफोकथुम गाउँपालिका–६ की राई आइतबार कंगो प्रस्थान गरेकी हुन् ।
शनिबार भएको प्रतियोगिताको महिला ५७ केजीमुनि पहिलो चरणमा मनीताले जित हात पारेकी हुन् । दोश्रो चरणमा मनीता पोल्यान्डकी खेलाडीसंग चुकिन् ।
खुशीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा खेलाडीको प्रदर्शनी खेल र चियापान कार्यक्रम आयोजना गरी जुडो दिवस मनाइएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विहीबार भएको मिक्स टिम इभेन्टमा एपिएफलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हासिल गरेको हो ।
इभेन्टमा बुधबार नयाँ बजारको प्रदर्शनी केन्द्रमा खेल भएको थियो ।
पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्ष स्थानमा छ ।
१५ इभेन्टमा प्रतिस्पर्धा हुने नेपाल जुडो संघका खेल निर्देशक सुप्रसिद्ध ताम्राकारले जानकारी दिए ।
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको कार्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु वितरण गरेको हो ।
६० केजी तौल समूहमा भएको पुरुष जुडो प्रतियोगितामा ओखलढुंगाका प्रवन कुमार दियालीले स्वर्ण पदक जितेका छन् भने झापाका राम मर्दिले रजत र सोलुका पेम्वा दोर्जी शेर्पा र दोर्जी शेर्पाले कास्य पदक जितेका छन् ।