सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्तर्वार्ता

Bhat Bhateni
विधेयकले खेलकुद क्षेत्रका सबै समस्या हल गर्छ – मन्त्री विश्वकर्मा (अन्तरवार्ता)

विधेयकले खेलकुद क्षेत्रका सबै समस्या हल गर्छ – मन्त्री विश्वकर्मा (अन्तरवार्ता)

By खेलपाटी संवाददाता5/24/2020
Read more →
'नराम्रो भन्नेको बोली बन्द पार्न सफल भए'

'नराम्रो भन्नेको बोली बन्द पार्न सफल भए'

बर्षेनी सञ्चालन हुँदै आएको प्रतियोगिताले महिला खेलाडीलाई खेल्ने बातावरण दिएको छ । साथै महिला भलिबलको नम्बर एक प्रतियोगिता बन्न सफल भएको छ ।

By गिता राई2/7/2020
Read more →
गलत मान्छेको हालीमुहाली हुन दिन्न – चन्द

गलत मान्छेको हालीमुहाली हुन दिन्न – चन्द

गणित त जोडेको छैन । तर जिल्लाका साथीले माया गरेका छन् । जिल्लाको प्रतिनिधिको हैसियतले काम गर्ने इच्छा हो । ३९ वटै जिल्लाका साथीले मलाई चिनेका छन् । त्यसैले माया गर्ने बित्तिकै गणित आफै बलियो हुन्छ ।

By निशान राई9/27/2019
Read more →
'आरोप प्रमाणित भए राजीनामा दिन्छु'

'आरोप प्रमाणित भए राजीनामा दिन्छु'

लगत्तै फुटसल कमिटीले ३७ खेलाडी नाम सार्वजनिक गर्दै मुख्य प्रशिक्षकमा विष्णु र सहायक प्रशिक्षकमा गौरव बस्नेतको नाममा निर्णय गर्यो ।

By नमीन ढकाल8/31/2019
Read more →
खेलमा सधै जित्नु पर्छ भन्ने छैन – योहान कालिन

खेलमा सधै जित्नु पर्छ भन्ने छैन – योहान कालिन

फिटनेसमा ध्यान नदिने खेलाडीलाई उनी टिम बाहिरै राख्दिन्छन् । भर्खरै मात्र कप्तान विराज महर्जन टिम बाहिर परे । उनी यस्तै छन्, उनको स्वभाव र शैली यस्तै छ । फुटबल खेल्न फिटनेस पहिलो शर्त रहेको उनी मान्छन् । स्पष्ट बोल्न रुचाउने स्विडेनका प्रशिक्षकले विश्वकप छनोटको आसन्न प्रतियोगिताको तयारी कसरी गरेका छन् ।

By सन्जिब कुमार साह8/20/2019
Read more →
'अब नेपाली भलिबलले नयाँ उचाई लिन्छ'

'अब नेपाली भलिबलले नयाँ उचाई लिन्छ'

भौगोलिक विविधताले भरिएको नेपालको जुनसुकै क्षेत्रमा खेलिने भलिबल घरेलु खेलकुदमा लोकप्रिय समेत छ । तर यसको लोकप्रियताले व्यवसायीकता र सफलता हासिल गर्न सकेको छैन । हेर्दा लाग्छ, यसले अझै लामो यात्रा तय गर्नुपर्नेछ ।

By विश्वास थापा8/19/2019
Read more →
'अब फुटसलका गतिविधि बढेकाे सुन्न पाईन्छ'

'अब फुटसलका गतिविधि बढेकाे सुन्न पाईन्छ'

प्रतियोगिता खेल्न नेपालले इरानमा हुने साउथ तथा सेन्टर जोनबाट छनोट हुनुपर्नेछ । छनोटका लागि नेपाल समूह एमा छ । समुहमा चार पटकको उपविजेता टिम उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् । नेपाल रहेको समुह निकै बलियो छ ।

By नमीन ढकाल8/14/2019
Read more →
'आलोचना महात्मा गान्धीको पनि भएको छ'

'आलोचना महात्मा गान्धीको पनि भएको छ'

घरेलु खेलकुदको सर्वोच्च निकायको नेतृत्व सम्हाले देखि उनले सुस्ताउने मौका पाएनन् । दैनिकको दौड धुप, उद्घाटन, समापन, सम्मान, घोषणा, निरिक्षण, निर्देशन आदी इत्यादीमा व्यस्त रहदाँ चार वर्ष बितेको उनले पत्तै पनि पाएनन् ।

By खेलपाटी संवाददाता8/9/2019
Read more →
नयाँ खेलाडीले आफुलाई प्रमाणित गरेका छन् : विराज महर्जन (अन्तरवार्ता)

नयाँ खेलाडीले आफुलाई प्रमाणित गरेका छन् : विराज महर्जन (अन्तरवार्ता)

नेपालले गत हप्तामात्र दुई मैत्रीपुर्ण म्याच खेल्यो । जुनको पहिलो साता मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपुर्ण खेल खेल्यो । पहिलो खेलमा मलेसियासंग २–० ले हारेको नेपालले दोस्रो खेलमा ताईवान टोलीसंग १–१ को बराबरी खेलेको थियो ।

By गिता राई6/9/2019
Read more →
सागमा कराँतेले सर्वाधिक स्वर्ण जित्नेछ – दावा गुरुङ (अन्तरवार्ता)

सागमा कराँतेले सर्वाधिक स्वर्ण जित्नेछ – दावा गुरुङ (अन्तरवार्ता)

यसअघिका सदस्य सचिव युवराज लामा आफै कराँतेका खेलाडी थिए । उनले कराँते खेलको ईतिहासमा एक महत्वपुर्ण कामको थालना गरे । बुधबार उद्घाटन भएको एकेडेमी उनै लामाको परिकल्पना थियो ।

By गिता राई6/6/2019
Read more →
आठौंको मिति नतोके स्वार्थ लुकेको सन्देश बाहिर जान्छ : दलजित श्रीपाली (अन्तरवार्ता)

आठौंको मिति नतोके स्वार्थ लुकेको सन्देश बाहिर जान्छ : दलजित श्रीपाली (अन्तरवार्ता)

उनै श्रीपाली खेलकुदमन्त्री हुदाँ तत्कालिन मध्यपश्चिमको नेपालगञ्जले आठौं आयोजनाको अवसर पाएको हो । छोटो कार्यकालका लागि मन्त्रीमा नियुक्त भएको समय श्रीपालीले आफ्नै कार्यकालमा पाँच बर्षसम्म अबरुद्व रहेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गरेका थिए ।

By खेलपाटी संवाददाता3/29/2019
Read more →
एएफसी कपमा समुह चरण पार गर्ने  लक्ष्य हो : छिरिङ गुरुङ (अन्तरवार्ता)

एएफसी कपमा समुह चरण पार गर्ने लक्ष्य हो : छिरिङ गुरुङ (अन्तरवार्ता)

घरेलु फुटबलको सर्वाधिक सफल र लोकप्रिय क्लब मनाङ मस्र्याङ्दी क्लबले अर्को साता एएफसी कप खेल्दैछ । लिग च्याम्पियनको हैसियतमा मनाङले सो अवसर पाएको हो ।

By नमीन ढकाल3/28/2019
Read more →
PreviousPage 2 of 5Next