काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भईरहेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा अहिले काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा काठमाडौंले १-० को अग्रता बनाएको छ ।
मेसौके ओलुमोउको गोलबाट काठमाडौंले अग्रता बनाएको हो ।