हंगेरीसँग इंग्ल्यान्डको फराकिलो हार
मंगलबार राति भएको खेलमा हंगेरीले १० खेलाडीमा सिमित इंग्ल्यान्डलाई ४-० गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको खेलमा हंगेरीले १० खेलाडीमा सिमित इंग्ल्यान्डलाई ४-० गोल अन्तरले हराएको हो ।
विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध इन्डोनेसियाले २-० गोलको अग्रता बनाएको छ ।
एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत मंगलबार राति कुवेतलाई ३-० गोल अन्तरले हराउँदै जोर्डनले एसियन कपमा स्थान पक्का गरेको हो ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत इन्डोनेसियाविरुद्धको खेलमा सुरुआती-११ मा पर्दै शिव र निरले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले तेस्रो तथा अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्नेछ ।
भारतको जितमा कप्तान सुनिल क्षेत्री, अनवर अली, मानभिर सिंह र इशान पण्डिटाले एक एक गोल गरे ।
चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २–१ गोलले पराजित गर्यो ।
प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीले मंगलबार कोम्पनीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
रियलले मोनाकोबाट मिडफिल्डर चुवामेनीलाई अनुबन्ध गरेको हो ।
२७ वर्षीय मिडफिल्डर मिनामिनोले यसै समरमा लिभरपुल छाड्ने योजना बनाएको बताईएको छ ।
एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै प्रतियोगिता आयोजना गर्नका लागि भदौं २५ देखि कात्तिक ५ गते सम्मको लागि स्वीकृति प्रदान गरेको हो ।