पहिलो हाफमा क्रोएसियालाई अग्रता
खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा क्रोएसियाले २-१ को अग्रता बनाएको छ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा क्रोएसियाले २-१ को अग्रता बनाएको छ ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको उद्घाटन खेलमा नेक्ससले भीमेश्वर एकेडेमीलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।
कतारमा जारी फिफा विश्वकप २०२२ मा मोरक्को बेल्जियमले पहिलो हाफ गोलरहित बराबरीमा सकाएका छन्
आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो ।
पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा जित हात पारेको स्पेन सोही लयलाई निरन्तरता दिन चाहान्छ ।
समूह 'एफ' मा १ खेलमा १ जित हात पारेको बेल्जियम र्शीष स्थानमा रहँदा पहिलो खेलमा बराबरी खेलेका क्रोएसीया र मोरक्को क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । १ खेल खेलेर जित बिहिन क्यानडा पुछारमा रहेको छ ।
इतिहास हेर्दा मोरक्कोविरुद्ध बेल्जियम बलियो छ ।
जापान र कोस्टारिका बिचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । जापान आजको खेलमा दोस्रो जितको खोजीमा रहने छ ।
कतार विश्वकपमा आईतबार समूह चरण अन्तर्गत समूह 'ई' र समूह 'एफ' का दुई दुई खेलहरु हुनेछन् ।
लगातार दुई गोलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको छ ।
समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो ।