बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जित निकालेको छ ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २३, २०८२
Read more →
हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

रोशन दोङको २ गोलसँगै हैरान्स युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा पहिलो जित निकालेको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २३, २०८२
Read more →
हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

काँक्रेविहार युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा अंक बाँडेको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २३, २०८२
Read more →
किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेश र मलेसियाविरुद्ध हुने आगामी खेलका लागि नेपालको अन्तिम टोली घोषणा गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २३, २०८२
Read more →
मभन्दा बढी प्रसिद्ध कोही छैन : रोनाल्डो

मभन्दा बढी प्रसिद्ध कोही छैन : रोनाल्डो

विश्व फुटबलमा सधैं आफूलाई उत्कृष्ट ठान्ने पोर्चुगाली सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फेरि एकपटक आफ्नो आत्मविश्वास प्रकट गरेका छन्।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २३, २०८२
Read more →
नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो

नेपालले हङकङ सिक्समा भारतलाई पराजित गरेको छ। शनिबार सम्पन्न बाउलको पहिलो खेलमा भारतलाई ९२ रनले पराजित गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २३, २०८२
Read more →
साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

नेपाली फरवार्ड सावित्रा भण्डारी साम्बा सम्मिलित वेलिङ्टन फिनिक्सले नयाँ प्रशिक्षक बिभ प्रिस्टम्यानको नेतृत्वमा निन्जा ए-लिग सिजनको सुरुआत १–१ को बराबरीसँग गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २३, २०८२
Read more →
साम्बाको डेब्युको प्रतीक्षा

साम्बाको डेब्युको प्रतीक्षा

न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्स शनिबारबाट सुरु हुने आफ्नो ‘ए’ लिग महिला फुटबल सिजनमा पहिलोपटक नेपाली स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’लाई मैदानमा उतार्ने तयारीमा छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २३, २०८२
Read more →
नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको बंगलादेशको राष्ट्रिय फुटबल टोली अभ्यास खेलमा शीर्ष डिभिजन क्लबसँग पराजित भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २२, २०८२
Read more →
‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कारमध्ये एक हो, ‘फिफा द बेस्ट’। हरेक वर्ष विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विभिन्न श्रेणीमा यो पुरस्कार प्रदान गर्दै आएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २२, २०८२
Read more →
‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

नेपाल फुटबल खेलाडी संघले एक साताभित्र अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिग गर्नुपर्ने चेतावनी दिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २२, २०८२
Read more →
एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

गत वर्ष नोभेम्बरमा इजरायलविरुद्धको खेलपछि फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे राष्ट्रिय टोलीमा थिएनन्।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २२, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 53 of 2178Next