नेपाललाई जागेको उपाधिको आश
जितपछि पनि प्रशिक्षक श्रेष्ठ निकै आशावादी देखिए। ‘यो जितसँगै उपाधि जित्ने सम्भावना कायम छ। पाँचवटा खेल अझै बाँकी छन्। हामीले जित्दै गयौं भने च्याम्पियन बन्ने सम्भावना खुला छ। तर चुनौती कम छैन,’उनले भने।
जितपछि पनि प्रशिक्षक श्रेष्ठ निकै आशावादी देखिए। ‘यो जितसँगै उपाधि जित्ने सम्भावना कायम छ। पाँचवटा खेल अझै बाँकी छन्। हामीले जित्दै गयौं भने च्याम्पियन बन्ने सम्भावना खुला छ। तर चुनौती कम छैन,’उनले भने।
ह्यारी केनको ह्याट्रिकसँगै बायर्न म्युनिखले शुक्रबार आरबी लाइपजिगलाई ६–० ले पराजित गर्दै बुन्डेसलिगा उपाधि रक्षा अभियान सुरु गरेको छ।
बालगोपाल साहुखला नेपालकै पहिलो एएफसी प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा रहेका छन्।
सहारा लिम्बूको सानदार प्रदर्शनसँगै नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित हात पारेको छ।
नेपाल साफ महिला यु-१७ च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्धको खेलको पहिलो हाफमा पछि परेको छ।
साबिक विजेता बंगलादेशलाई पराजित गर्दै भारतले साफ यु–१७ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ।
वर्षाका कारण च्यासल मैदान डुबानमा परेपछि महिला लिग छनोटअन्तर्गत नेपाल खेलकुद क्लब र झापा एफसीबीचको खेल स्थगित भएको छ।
च्यासल मैदानमा शुक्रबार सम्पन्न खेलमा एफसी रियलेविरुद्ध ३–१ को जित निकालेको हो। स्टुडेन्टलाई जित दिलाउन सुशीला सुश्लिंग, पूर्णिमा थारु र सविना तामाङले गोल गरे।
नेपाली टोली साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा भुटानसँग भिड्न मैदानतिर निस्कँदैछ। तर, नेपाली टोलीको मन शुक्रबारको खेलमै मात्र अडिएको छैन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको त्यो कालो दिन अझै पनि छायाजस्तै पछ्याइरहेको छ।
नेपालले पछिल्ला भेटमा भुटानविरुद्ध राम्रो नतिजा निकाल्न नसकेको तथ्य पनि छ। गत वर्ष त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको यु–१६ मैत्रीपूर्ण खेलमा भुटानले नेपाललाई ५–१ को लज्जास्पद हार चखाएको थियो।
बंगलादेश राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हाभियर काब्रेरा आगामी सेप्टेम्बर ६ र ९ मा नेपालसँग हुने दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आफ्ना खेलाडी तयार हुनेमा विश्वस्त देखिएका छन्।
सजिना स्याङ्तानको ह्याट्रिकसँगै न्युरोड टिम (एनआरटी) एन्फा महिला लिग छनोटमा शीर्ष स्थानमा उक्लिएको छ।